प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी पृ. १५
  • फेब्रुअरी २२-२८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २२-२८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी पृ. १५

फेब्रुअरी २२-२८

गन्ती ५-६

  • गीत ८१ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “तपाईँ कसरी नाजिरीहरूको अनुकरण गर्न सक्नुहुन्छ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • गन ६:६, ७—आफूले मारेका व्यक्‍तिहरूको लास छोइसकेपछि पनि सिमसोन कसरी एक नाजिरी रहिरहन सक्थे? (w०५ १/१५ पृ. ३० अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) गन ५:१-१८ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। यहोवाका साक्षीहरू—हामी को हौँ? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा १)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ३)

  • भाषण: (५ मि.) w०६ २/१ पृ. ३२—विषय: बाइबल ऐतिहासिक रूपमा सही छ भनेर देखाउने पुरातात्त्विक प्रमाण। (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत ७६

  • “के तपाईँले मार्च वा अप्रिल महिनामा सहायक अग्रगामी सेवा गर्नुहुनेछ?”: (५ मि.) छलफल।

  • फेब्रुअरी २७ देखि स्मरणार्थ अभियान सुरु: (१० मि.) स्मरणार्थ निम्तो पर्चीको एक-एक प्रति सबैलाई दिनुहोस्‌ र यसको विषयवस्तु पुनरावृत्ति गर्नुहोस्‌। इलाका ढाक्नको लागि स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्‌। नमुना प्रस्तुति भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌ भिडियो कुन बेला देखाउनुपर्छ? घरधनीलाई चासो लागेको कुरा कसरी थाह पाउन सकिन्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ५ अनु. ९-१६

  • समापन टिप्पणी (३ मि.)

  • गीत ३६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने