प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी पृ. १५
  • तपाईँ कसरी नाजिरीहरूको अनुकरण गर्न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ कसरी नाजिरीहरूको अनुकरण गर्न सक्नुहुन्छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • नाजिरीहरूबाट सिक्न सकिने पाठहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवा सरापलाई आशिष्‌मा बदल्नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • लेवीहरूले चढाउने सेवा
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • इस्राएलीहरूको छाउनीबाट सिक्न सकिने पाठहरू
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी पृ. १५

बाइबलमा पाइने अनमोल धन

तपाईँ कसरी नाजिरीहरूको अनुकरण गर्न सक्नुहुन्छ?

नाजिरीहरूले आत्मत्यागी जीवन बिताउँथे (गन ६:२-४; it-2-E पृ. ४७७)

नाजिरीहरू यहोवाको इच्छाअनुसारै गर्थे (गन ६:५)

नाजिरीहरू यहोवासामु शुद्ध रहन्थे (गन ६:६, ७)

आज पनि पूर्ण-समय सेवकहरू आत्मत्यागी मनोभाव देखाउँछन्‌ अनि यहोवा र उहाँका प्रबन्धहरूको अधीनमा बस्छन्‌।

तस्बिरहरूको सङ्‌गालो: दाजुभाइ दिदीबहिनीहरू पूर्ण-समय सेवामा भाग लिँदै छन्‌। १. गधामा बसिरहेको एक जना मान्छेलाई दुई अग्रगामी भाइ प्रचार गर्दै छन्‌। २. एक जना भाइ र बहिनी निर्माणको काम गर्दै छन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने