प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च पृ. २
  • मार्च १-७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १-७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च पृ. २

मार्च १-७

गन्ती ७-८

  • गीत ४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “इस्राएलीहरूको छाउनीबाट सिक्न सकिने पाठहरू”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • गन ८:१७—इस्राएलका पहिलो सन्तान कसका हुन्थे? (it-1-E पृ. ८३५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) गन ७:१-१७ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • स्मरणार्थको निम्तो: (२ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ११)

  • पुनःभेट: (३ मि.) चासो देखाएका अनि स्मरणार्थको निम्तो स्विकारेका व्यक्‍तिलाई पुनःभेट गर्नुहोस्‌। (th बुँदा ६)

  • पुनःभेट: (३ मि.) पहिलेको बाइबल विद्यार्थीलाई स्मरणार्थको निम्तो दिनुहोस्‌। (th बुँदा १२)

  • पुनःभेट: (३ मि.) विगतमा साक्षी दिएको आफन्तलाई स्मरणार्थको निम्तो दिनुहोस्‌। (th बुँदा १७)

ख्रिष्टियन जीवन

  • गीत ५४

  • सङ्‌गठनको उपलब्धि: (५ मि.) मार्च महिनाको सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (१० मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ५ अनु. १७-२२, पेटी ५क

  • समापन टिप्पणी (३ मि.)

  • गीत १२७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने