प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च पृ. २
  • इस्राएलीहरूको छाउनीबाट सिक्न सकिने पाठहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इस्राएलीहरूको छाउनीबाट सिक्न सकिने पाठहरू
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा आफ्ना मानिसहरूलाई कसरी डोऱ्‍याउनुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोवा इस्राएलीहरूको तर्फबाट लड्‌नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • आफ्नो भाकल पूरा गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • लेवीहरूले चढाउने सेवा
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च पृ. २

बाइबलमा पाइने अनमोल धन

इस्राएलीहरूको छाउनीबाट सिक्न सकिने पाठहरू

नियुक्‍त पुरुषहरूले पवित्र सेवामा नेतृत्व लिन्छन्‌ (गन ७:१०; it-1-E पृ. ४९७ अनु. ३)

परमेश्‍वरका सेवकहरू व्यवस्थित हुनुपर्छ (गन ७:११; it-2-E पृ. ७९६ अनु. १)

यहोवा आफ्ना प्रत्येक सेवकको सीमितता बुझ्नुहुन्छ (गन ८:२५, २६; w०४ ८/१ पृ. २५ अनु. १)

यहोवाले इस्राएलीहरूलाई व्यवस्थित पार्नुभएजस्तै आज पनि उहाँले आफ्ना मानिसहरूलाई व्यवस्थित पार्नुभएको छ। तर उहाँ हामी प्रत्येकको पनि ख्याल राख्नुहुन्छ र हामीले उहाँको सेवामा गर्ने हरेक प्रयास देख्नुहुन्छ।

तस्बिरहरूको सङ्‌गालो: नियुक्‍त पुरुषहरू मण्डलीका गतिविधिहरूमा नेतृत्व लिँदै छन्‌। १. एक एल्डर र एक जवान भाइ सभाभवनका मेचहरू सफा गर्दै छन्‌। २. एक एल्डर एउटा समूहरलाई घरघरको प्रचारकार्यमा डोऱ्‍याउँदै छन्‌। ३. एल्डरहरूको सभामा एक एल्डर प्रार्थना गर्दै छन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने