प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च पृ. १३
  • यहोवाले विरोधलाई साक्षी दिने मौकामा बदल्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले विरोधलाई साक्षी दिने मौकामा बदल्नुहुन्छ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ खेदो सहन सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • धार्मिकताको निम्ति सताइएकाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • खेदो भोग्नुपर्दा रमाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • परीक्षा सहँदा यहोवाको प्रशंसा हुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च पृ. १३

ख्रिष्टियन जीवन

यहोवाले विरोधलाई साक्षी दिने मौकामा बदल्नुहुन्छ

अक्सर विरोधीहरूको उद्देश्‍य भनेको हाम्रो प्रचारकार्यलाई रोक्नु हुन्छ। तर कठिन परिस्थितिमा समेत हामीले आफ्नो सत्यनिष्ठा कायम राख्दा मानिसहरूले राम्रो साक्षी पाउँछन्‌।

भाइ डिमित्री मिखालोभसितको अन्तरवार्ता भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ‘भाइ डिमित्री मिखालोभसितको अन्तरवार्ता’ भिडियोको एउटा दृश्‍य। हातमा हतकडी लगाइएका भाइ डिमित्रीलाई दुई प्रहरीले लग्दै छन्‌।

    भाइ मिखालोभले कस्तो विरोध सहनुपऱ्‍यो?

  • ‘भाइ डिमित्री मिखालोभसितको अन्तरवार्ता’ भिडियोको एउटा दृश्‍य। भाइ डिमित्री जेलमा पत्र लेख्नुहुन्छ। टेबुलमा उहाँकी श्रीमतीले पठाउनुभएका पत्रहरू छन्‌।

    भाइ मिखालोभलाई विरोधको सामना गर्न यहोवाले कसरी मदत गर्नुभयो?

  • भाइ मिखालोभमाथि आइपरेको विरोधलाई यहोवाले कसरी अरू कैदीहरूलाई साक्षी दिने मौकाको रूपमा बदल्नुभयो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने