प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च पृ. १४
  • अप्रिल २६–मे २

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २६–मे २
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च पृ. १४

अप्रिल २६–मे २

गन्ती २५-२६

  • गीत १३५ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “के एक जना मानिसले फरक पार्न सक्छ?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • गन २६:५५, ५६—कुलअनुसार जमिन भाग लगाउँदा यहोवाले कसरी आफ्नो बुद्धि प्रकट गर्नुभयो? (it-1-E पृ. ३५९ अनु. १-२)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) गन २५:१-१८ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा १)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। कुनै एउटा भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ३)

  • भाषण: (५ मि.) w०४ ४/१ पृ. २९—विषय: गन्ती २५:९ र १ कोरिन्थी १०:८ मा उल्लेख गरिएको सङ्‌ख्या एउटै नहुनुको कारण के हो? (th बुँदा १७)

ख्रिष्टियन जीवन

  • गीत २८

  • “बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌”: (१५ मि.) हाम्रो लागि चेतावनीमूलक उदाहरणहरू —एक झलक भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr भाग ३, अध्या. ८ अनु. १-७, परिचय भिडियो

  • समापन टिप्पणी (३ मि.)

  • गीत ४४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने