प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मे पृ. २
  • मे ३-९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे ३-९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मे पृ. २

मे ३-९

गन्ती २७-२९

  • गीत १०६ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाजस्तै निष्पक्ष हुनुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • गन २८:७, १४—मद्यभेटी के थियो? (it-2-E पृ. ५२८ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) गन २८:११-३१ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: परमेश्‍वरको उद्देश्‍य—उत्प १:२८ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ४)

  • भाषण: (५ मि.) w०७-E ४/१ पृ. १७-१८—विषय: यहोवा कस्ता भेटी र बलिदानहरू स्विकार्नुहुन्छ? (th बुँदा १६)

ख्रिष्टियन जीवन

  • गीत ८२

  • यहोवाको साथी बनौँ—छिमेकीलाई प्रेम गर: (६ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि मिल्छ भने केही केटाकेटीलाई पहिल्यै छान्‍नुहोस्‌ अनि यी प्रश्‍नहरू सोध्नुहोस्‌: स्कुलमा अरूले किन प्रियासित फरक व्यवहार गरे? मनिषाले कसरी प्रियालाई प्रेम देखाइन्‌? आफूभन्दा फरक मानिसहरूलाई तिमी कसरी प्रेम देखाउन सक्छौ?

  • साँचो साथी कसलाई भन्‍न सकिन्छ?: (९ मि.) ह्वाइटबोर्ड एनिमेसन देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: तपाईँले साथीमा कस्तो गुण हेर्नुपर्छ? तपाईँ असल साथी कहाँ पाउन सक्नुहुन्छ? तपाईँ कसरी असल मित्रता गाँस्न सक्नुहुन्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ८ अनु. ८-१५, पेटी ८क

  • समापन टिप्पणी (३ मि.)

  • गीत १६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने