प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जुलाई पृ. ६
  • जुलाई १९-२५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई १९-२५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जुलाई पृ. ६

जुलाई १९-२५

व्यवस्था १६-१८

  • गीत ११५ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “ठीकसित न्याय गर्नका लागि सिद्धान्तहरू”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • व्य १७:७—व्यवस्थाअनुसार गल्ती गर्ने व्यक्‍तिलाई उसको विरुद्धमा साक्षी दिनेहरूले नै किन सबैभन्दा पहिला ढुङ्‌गाले हान्‍नुपर्थ्यो? (it-1-E पृ. ७८७)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) व्य १६:​९-२२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि घरधनीले चासो देखाएको विषयसित सम्बन्धित कुनै पत्रिका दिनुहोस्‌। (th बुँदा ३)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ४)

  • भाषण: (५ मि.) it-1-E पृ. ५१९ अनु. ४—विषय: के ख्रिष्टियन मण्डलीमा न्यायकर्ताहरू हुन्छन्‌? (th बुँदा १८)

ख्रिष्टियन जीवन

  • गीत ८१

  • तपाईँ नियमित अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि?: (१० मि.) जुलाई २०१६ को हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका-मा भएको “एक वर्ष गरेर हेर्ने हो कि?” र “नियमित अग्रगामी सेवाको तालिका” लेखहरूमा आधारित सेवा निरीक्षकद्वारा छलफल। यहोवा हाम्रो साक्षीकार्यमा साथ दिनुहुन्छ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ११ अनु. १-८, परिचय भिडियो

  • समापन टिप्पणी (३ मि.)

  • गीत ६० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने