प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जनवरी पृ. २
  • जनवरी ३-९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ३-९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जनवरी पृ. २

जनवरी ३-९

न्यायकर्ता १५-१६

  • गीत १२४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “धोका दिनु नीच काम हो!”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • न्या १६:१-३—सिमसोन राती बास बस्न किन एउटी वेश्‍याकहाँ गए? (w०५ ३/१५ पृ. २७ अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) न्या १६:१८-३१ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: ईश्‍वर ख्याल राख्नुहुन्छ—मत्ति १०:२९-३१ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ३)

  • पहिलो भेट: (५ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌ र बाइबल किन पढ्‌नुपर्छ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत १३१

  • बाइबलले हाम्रो वैवाहिक सम्बन्ध जोगायो: (१५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। त्यसपछि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: प्रत्येक दम्पतीलाई आफ्नो वैवाहिक सम्बन्ध जोगाउन बाइबलका कुन सिद्धान्तहरूले मदत गऱ्‍यो? आध्यात्मिक तालिका फेरि कायम गर्दा उहाँहरूले कस्तो मदत पाउनुभयो? वैवाहिक समस्याहरूको समाधान गर्न दम्पतीहरूले किन प्रयास गरिरहनुपर्छ? दम्पतीहरूले कहाँ मदत पाउन सक्छन्‌?—या ५:१४, १५.

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १८ अनु. ९-१५, पेटी १८क

  • समापन टिप्पणी (३ मि.)

  • गीत १४९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने