जनवरी २४-३०
रुथ १-२
गीत १०८ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“अटल प्रेमको पछि लाग्नुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
रुथ १:२०, २१—“परमेश्वरले मेरो जीवन दुःखै दुःखले भरिदिनुभएको छ” भनेर नाओमीले किन भनिन्? (w०५ ३/१ पृ. २७ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) रुथ १:१-१७ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १२)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। बाइबल किन पढ्नुपर्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ९)
भाषण: (५ मि.) ia पृ. ४३-४४ अनु. ५-९—विषय: परिवारको अर्थ (th बुँदा २०)
ख्रिष्टियन जीवन
“यहोवाको अटल प्रेमप्रति विश्वस्त हुनुहोस्”: (१५ मि.) २०१९ संयोजन समिति रिपोर्ट भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १९ अनु. ७-१५
समापन टिप्पणी (३ मि.)
गीत ९७ र प्रार्थना