प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मे पृ. १२
  • जून २०-२६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून २०-२६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मे पृ. १२

जून २०-२६

२ समुएल १३-१४

  • गीत १२७ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “अम्नोनको स्वार्थले समस्या निम्त्यायो”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २स १४:२५, २६—साँचो सौन्दर्यबारे अब्सालोमको उदाहरणबाट के सिक्न सक्छौँ? (w०८-E ११/१५ पृ. ५ अनु. ३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २स १४:८-२० (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीलाई चासो लाग्ने विषयसित सम्बन्धित कुनै पत्रिका दिनुहोस्‌। (th बुँदा १२)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीलाई सभाको निम्तो दिनुहोस्‌। (बुँदा १८)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०५ बुँदा ६ र “कोही-कोही भन्छन्‌” (th बुँदा १८)

ख्रिष्टियन जीवन

  • गीत ६८

  • “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! प्रयोग गरेर यहोवा र येसुमाथिको विश्‍वास बलियो बनाउनुहोस्‌”: (१५ मि.) “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” प्रकाशन प्रयोग गरेर यहोवामाथिको विश्‍वास बलियो बनाउनुहोस्‌ र “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” प्रकाशन प्रयोग गरेर येसुमाथिको विश्‍वास बलियो बनाउनुहोस्‌ भिडियोहरू देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ०९

  • समापन टिप्पणी (३ मि.)

  • गीत ४७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने