प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मे पृ. १४
  • जून २७–जुलाई ३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून २७–जुलाई ३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मे पृ. १४

जून २७–जुलाई ३

२ समुएल १५-१७

  • गीत १२३ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “घमन्डी भएकोले अब्सालोमले विद्रोह गरे”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २स १६:४—दाउदले सोचविचारै नगरी गरेको निर्णयबाट हामी के सिक्न सक्छौँ? (w१८.०८ पृ. ६ अनु. ११)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २स १७:१७-२९ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ७)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा २)

  • भाषण: (५ मि.) w०९-E ५/१५ पृ. २७-२८—विषय: साक्षीकार्यमा इथ्थैको जोस अनुकरण गर्नुहोस्‌। —२स १५:१९-२२. (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत १०६

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • “प्रेम . . . घमन्डले फुल्दैन”: (१० मि.) प्रेमले कस्तो व्यवहार गर्छ, सम्झनुहोस्‌—घमन्डले फुल्दैन भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ १०

  • समापन टिप्पणी (३ मि.)

  • गीत ८७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने