प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मे पृ. १४
  • घमन्डी भएकोले अब्सालोमले विद्रोह गरे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घमन्डी भएकोले अब्सालोमले विद्रोह गरे
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • अम्नोनको स्वार्थले समस्या निम्त्यायो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • के तपाईँ बलिदान चढाउन त्यागहरू गर्नुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • यहोवा न्यायी परमेश्‍वर हुनुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • स्वतन्त्रता दिनुहुने परमेश्‍वरको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मे पृ. १४
अब्सालोम आफ्ना सेवकहरू र अरू इस्राएलीहरूसामु आफूलाई दण्डवत्‌ गर्ने मानिससित घुँडा टेकेर कुराकानी गर्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

घमन्डी भएकोले अब्सालोमले विद्रोह गरे

अब्सालोमले आफ्नै वाहवाही खोजे (२स १५:१; w१६.०२ पृ. २८ अनु. १०)

अब्सालोमले ढोँग गरेर मानिसहरूको मन जिते (२स १५:२-६; w१२ ७/१५ पृ. १३ अनु. ५)

अब्सालोमले आफ्नो बुबाको सिंहासन हडप्न खोजे (२स १५:१०-१२; it-1-E पृ. १०८३-१०८४)

हामीले आफ्नो मनमा अहङ्‌कारी भावनालाई जरा गाड्‌न दिनु हुँदैन। बरु आफ्नो मनसाय जाँचिरहनुपर्छ। हामीले आफ्नै कुरामा मात्र होइन, अरूको कुरामा पनि ध्यान दिनुपर्छ।—फिलि २:३, ४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने