प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर पृ. ७
  • आर्थिक समस्या आइपर्दा हार नमान्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आर्थिक समस्या आइपर्दा हार नमान्‍नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा तपाईँलाई माया गर्नुहुन्छ र अनमोल ठान्‍नुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • सहनशील भएर उत्सुकतासाथ प्रतीक्षा गरिरहनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • तपाईँको विश्‍वास कत्तिको बलियो हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—हबकूक
    हाम्रो राज्य सेवा—२०१५
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर पृ. ७
“टिकिरहने घर बनाउनुहोस्‌—‘अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट’ हुनुहोस्‌” भिडियोको एउटा दृश्‍य। तस्बिरहरूको सँगालो: १. एन्जेल बाइबल पढ्‌दै छन्‌। २. लेस्टर र तिनकी पत्नी बाइबल पढ्‌दै छन्‌।

ख्रिष्टियन जीवन

आर्थिक समस्या आइपर्दा हार नमान्‍नुहोस्‌

यस अन्तको दिनमा हामीले थुप्रै समस्या सामना गरिरहनु परेको छ। अनि यस युगको अन्त नजिकिँदै जाँदा ती समस्याहरू झन्‌झन्‌ बढ्‌दै जानेछन्‌। हामीलाई बेलाबेलामा विभिन्‍न भौतिक कुराको अभाव हुन सक्छ। (हब ३:१६-१८) हार नमानी आर्थिक समस्याहरूको सामना गर्न हामीलाई केले मदत गर्छ? हामीले यहोवामाथि भरोसा राख्न कहिल्यै छोड्‌नु हुँदैन। उहाँले हाम्रो ख्याल राख्ने प्रतिज्ञा गर्नुभएको छ अनि हामी जस्तोसुकै अवस्थामा परे पनि उहाँले हाम्रा आवश्‍यकताहरू पूरा गर्न सक्नुहुन्छ।—भज ३७:१८, १९; हिब्रू १३:५, ६.

तपाईँ के गर्न सक्नुहुन्छ?

  • यहोवालाई डोऱ्‍याइ, बुद्धि र साथको लागि प्रार्थना गर्नुहोस्‌।—भज ६२:८.

  • आफूले पहिला नगरेको काम पाउनुभयो भने पनि त्यो काम गर्न तयार हुनुहोस्‌।—g९६ ४/८ पृ. ११, पेटीहरू

  • राम्रो आध्यात्मिक तालिका कायम राख्नुहोस्‌। जस्तै: परमेश्‍वरको वचन दिनहुँ पढ्‌नुहोस्‌, मण्डलीका सभाहरूमा धाउनुहोस्‌ अनि साक्षीकार्यमा भाग लिनुहोस्‌।

टिकिरहने घर बनाउनुहोस्‌—“अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट” हुनुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • कुनै-कुनै परिवारले कस्ता समस्याहरू भोगिरहेका छन्‌?

  • जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?

  • आर्थिक समस्या भोगिरहेकाहरूलाई हामी कसरी मदत गर्न सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने