सेप्टेम्बर २६–अक्टोबर २
१ राजा १५-१६
गीत ७३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“के तपाईँ पनि आसाले जस्तै साहस देखाउनुहुन्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१रा १६:३४—यहोवाले गर्नुभएका सबै भविष्यवाणी पक्कै पूरा हुनेछन् भनेर यस पदले हाम्रो विश्वास कसरी अझ बलियो बनाउँछ? (w९८ ९/१५ पृ. २१-२२)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १रा १५:२५–१६:७ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) बाइबल अध्ययनहरू सुरु गर्ने अभियानको लागि तयार पारिएको नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १२)
पुनःभेट: (४ मि.) बाइबल अध्ययनहरू सुरु गर्ने अभियानको लागि तयार पारिएको नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। बाइबल किन पढ्नुपर्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा १६)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०७ बुँदा ६ (th बुँदा ६)
ख्रिष्टियन जीवन
ख्रिष्टका साहसी सिपाहीहरू: (५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यो प्रश्न सोध्नुहोस्: बेन्जामिन र श्रुतीको उदाहरणबाट तपाईँले के सिक्नुभयो?
सङ्गठनको उपलब्धि: (१० मि.) सेप्टेम्बर महिनाको लागि सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ २०
समापन टिप्पणी (३ मि.)
गीत १०३ र प्रार्थना