प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर पृ. १४
  • अक्टोबर ३१–नोभेम्बर ६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर ३१–नोभेम्बर ६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर पृ. १४

अक्टोबर ३१—नोभेम्बर ६

२ राजा ३-४

  • गीत १५१ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “तिम्रो छोरा लैजाऊ”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २रा ४:३८—“भविष्यवक्‍ताहरूका छोराहरू” सम्भवतः को थिए? (it-2-E पृ. ६९७ अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २रा ३:१-१२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १७)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा २०)

  • भाषण: (५ मि.) w१३ ८/१५ पृ. २८-२९—विषय: यहोवाको सेवा गर्दा तपाईँ कसरी एलिसाको नम्रताको अनुकरण गर्न सक्नुहुन्छ? (th बुँदा १५)

ख्रिष्टियन जीवन

  • गीत १२९

  • “मरेकाहरू फेरि जीवित नहोउन्जेल”: (१५ मि.) प्रियजनको मृत्यु हुँदा भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ २५

  • समापन टिप्पणी (३ मि.)

  • गीत १३९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने