प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर पृ. ४
  • नोभेम्बर १४-२०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर १४-२०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर पृ. ४

नोभेम्बर १४-२०

२ राजा ७-८

  • गीत १४३ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “मानिसहरूले पत्याउँदै नपत्याएको कुरा यहोवाले गर्नुभयो”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २रा ८:१९—यहोवा परमेश्‍वरले दाउद र उनका छोराहरूलाई कुन अर्थमा ‘सधैँ बलिरहने दियो’ दिनुभयो? (it-2-E पृ. १९५ अनु. ७)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २रा ७:१-११ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: बाइबल—प्रका २१:३, ४ भिडियो देखाउनुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो वेबसाइटबारे बताउनुहोस्‌ र jw.org कार्ड दिनुहोस्‌। (th बुँदा ६)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। सभाको निम्तो दिनुहोस्‌ अनि सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌।) र छलफल गर्नुहोस्‌। (th बुँदा ११)

ख्रिष्टियन जीवन

  • गीत ३४

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ २७

  • समापन टिप्पणी (३ मि.)

  • गीत १८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने