प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर पृ. ४
  • मानिसहरूले पत्याउँदै नपत्याएको कुरा यहोवाले गर्नुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसहरूले पत्याउँदै नपत्याएको कुरा यहोवाले गर्नुभयो
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • महत्त्वाकाङ्‌क्षी दुष्ट आइमाईले सजाय पाउँछे
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • यहोवाको धीरजको सीमा छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • “तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • तत्पर भइरहनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर पृ. ४

बाइबलमा पाइने अनमोल धन

मानिसहरूले पत्याउँदै नपत्याएको कुरा यहोवाले गर्नुभयो

भयङ्‌कर अनिकाल परेको बेला यहोवाले भोलिपल्ट प्रशस्त खानेकुरा हुनेछ भन्‍नुभयो (२रा ७:१; it-1-E पृ. ७१६-७१७)

एक जना इस्राएली अफिसरले ‘यहोवाले भन्‍नुभएको कुरा पूरा हुन सक्दैन’ भने र त्यसलाई हाँसोमा उडाए (२रा ७:२)

मानिसहरूले पत्याउँदै नपत्याएको कुरा यहोवाले गर्नुभयो (२रा ७:६, ७, १६-१८)

कफी पसलमा बसिरहेका एक साक्षी दम्पती संसारका शासकहरू एक ठाउँमा भेला भएको खबर टिभीमा हेर्दै छन्‌। त्यस पसलमा भएका सबै जना त्यो खबर ध्यान दिएर हेर्दै छन्‌।

यस युगको विनाश हुनेछ भनेर मानिसहरूले पत्याउनेछैनन्‌ तर तिनीहरूमाथि एक्कासि विनाश आइपर्नेछ भनेर यहोवाले बताउनुभएको छ। (१थि ५:२, ३) हामीले यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नु किन महत्त्वपूर्ण छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने