प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर पृ. १२
  • डिसेम्बर १९-२५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर १९-२५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर पृ. १२

डिसेम्बर १९-२५

२ राजा १८-१९

  • गीत १४८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “विरोधीहरू हामीलाई कसरी कमजोर बनाउन खोज्छन्‌?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २रा १९:३७—यस पदले पुरातात्त्विक प्रमाणहरूको आधारमा मात्र बाइबलको कुरामा भरोसा गर्नु सही होइन भनेर कसरी देखाउँछ? (it-1-E पृ. १५५ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २रा १८:१-१२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। सभाको निम्तो दिनुहोस्‌ अनि सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌।) र छलफल गर्नुहोस्‌। (th बुँदा १)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। निश्‍शुल्क बाइबल अध्ययनबारे बताउनुहोस्‌ र बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्‌। (th बुँदा २)

  • भाषण: (५ मि.) w२०.११ पृ. १५ अनु. १४—विषय: खेदो भोगिरहेकाहरूका लागि प्रार्थना गर्दा हामी के-कस्ता कुरा समावेश गर्न सक्छौँ? (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत १२८

  • “खेदो भोग्नुपर्दा रमाउनुहोस्‌”: (८ मि.) हामी निम्न कुराहरूको बाबजुद रमाउन सक्छौँ: खेदो भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (७ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३२ बुँदा १-४ र “नबुकद्‌नेजरले देखेको रूखको सपना परमेश्‍वरको राज्यसित कसरी सम्बन्धित छ?” चार्ट

  • समापन टिप्पणी (३ मि.)

  • गीत २२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने