प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मे पृ. ४
  • मे ८-१४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे ८-१४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मे पृ. ४

मे ८-१४

२ इतिहास २०-२१

  • गीत ११८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “आफ्ना परमेश्‍वर यहोवालाई विश्‍वास गर्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • २इ २१:१४, १५—एलियाले यहोरामबारे गरेको भविष्यवाणी कसरी पूरा भयो? (it-1-E पृ. १२७१ अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) २इ २०:२०-३० (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: बाइबल—प्रका २१:३, ४ भिडियो देखाउनुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्‌। (th बुँदा ९)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ ०९ “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य” (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत ११९

  • “के तपाईँ आर्थिक सङ्‌कटको सामना गर्न तयार हुनुहुन्छ?”: (१५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। एल्डरले सञ्चालन गर्नुपर्ने भाग। शाखा कार्यालय र एल्डरहरूको निकायको तर्फबाट कुनै सम्झौटा छ भने बताउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४५ बुँदा १-३

  • समापन टिप्पणी (३ मि.)

  • २०२३ अधिवेशनको नयाँ गीत र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने