प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 सेप्टेम्बर पृ. ८
  • अक्टोबर २-८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर २-८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 सेप्टेम्बर पृ. ८

अक्टोबर २-८

अय्युब १-३

  • गीत १४१ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवालाई प्रगाढ प्रेम गरेको देखाइरहनुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • अयु १:१०—येसुले मत्ति २७:४६ मा भन्‍नुभएका शब्दहरू बुझ्न यस पदले कसरी मदत गर्छ? (w२१.०४ पृ. ११ अनु. ९)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) अयु ३:​१-२६ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो वेबसाइटबारे बताउनुहोस्‌ र jw.org कार्ड दिनुहोस्‌। (th बुँदा ९)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। बाइबल किन पढ्‌नुपर्छ? भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा २०)

  • भाषण: (५ मि.) w२२.०१ पृ. ११ अनु. ११-१४—विषय: याकुबजस्तै प्रभावकारी शिक्षक बन्‍नुहोस्‌—व्यावहारिक र नम्र हुनुहोस्‌। (th बुँदा १८)

ख्रिष्टियन जीवन

  • गीत २१

  • मलाई सबै कुरा ठीकठाक चलिरहेको छ जस्तो लाग्थ्यो: (१० मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: भाइ बर्डवेललाई किन “सबै कुरा ठीकठाक चलिरहेको छ” जस्तो लाग्यो?

    मत्ति ६:३३ ले उहाँमा कस्तो प्रभाव पाऱ्‍यो?

    भाइ बर्डवेलको परिवारको अनुभवबाट तपाईँले अरू के सिक्नुभयो?

  • “साक्षीकार्यमा JW.ORG को गृहपृष्ठ प्रयोग गर्नुहोस्‌”: (५ मि.) छलफल।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५९ बुँदा ६, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”

  • समापन टिप्पणी (३ मि.)

  • गीत १२९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने