बाइबलमा पाइने अनमोल धन
सम्पत्तिको आधारमा धर्मी ठहरिँदैन
परमेश्वरले दुष्टको सम्पत्ति खोस्नुहुन्छ भनेर जोपरले तर्क गरे; यसबाट तिनले अय्युबले पाप गरेको हुनुपर्छ भन्न खोज्दै थिए (अयु २०:५, १०, १५)
अय्युबले यसरी प्रतिवाद गरे: ‘त्यसोभए दुष्टहरूको किन फलिफाप हुन्छ?’ (अयु २१:७-९)
धर्मी मानिस भौतिक तवरमा सम्पन्न हुन्छन् भन्ने छैन भनेर येसुको जीवनले देखाउँछ (लुका ९:५८)
मननका लागि: धनी होस् वा गरिब, धर्मी मानिसले कुन कुरालाई पहिलो स्थान दिन्छ?—लुका १२:२१; w०७ ८/१ पृ. ३० अनु. १२.