प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 नोभेम्बर पृ. ६
  • नोभेम्बर २७—डिसेम्बर ३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर २७—डिसेम्बर ३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 नोभेम्बर पृ. ६

नोभेम्बर २७–डिसेम्बर ३

अय्युब २०-२१

  • गीत ३८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “सम्पत्तिको आधारमा धर्मी ठहरिँदैन”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • अयु २०:२—एल्डरहरूले “मन भरङ्‌ग” भएकाहरूलाई कसरी मदत गर्न सक्छन्‌? (w९५ १/१ पृ. ९ अनु. १९)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) अयु २०:१-२२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार गर्नुहोस्‌। (th बुँदा १)

  • पुनःभेट: (५ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌ र बाइबल अध्ययन कसरी गरिन्छ, देखाउनुहोस्‌। (th बुँदा ६)

  • भाषण: (५ मि.) g०३ १०/८ पृ. २६-२७—विषय: के परमेश्‍वरले हामीलाई धनसम्पत्ति दिनुभएर आशिष्‌ दिनुहुन्छ? (th बुँदा १७)

ख्रिष्टियन जीवन

  • गीत १३६

  • “‘अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट’ हुनुहोस्‌”: (१५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २ अनु. १६-२३

  • समापन टिप्पणी (३ मि.)

  • गीत १०३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने