प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 नोभेम्बर पृ. ६
  • सम्पत्तिको आधारमा धर्मी ठहरिँदैन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सम्पत्तिको आधारमा धर्मी ठहरिँदैन
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हामीले अरूको लागि प्रार्थना गरेको चाहनुहुन्छ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • अय्यूबले धीरज धारण गरे—हामी पनि सक्छौं!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • अय्यूबले निष्ठाको इनाम पाए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • अय्यूबको इनाम—आशाको स्रोत
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 नोभेम्बर पृ. ६

बाइबलमा पाइने अनमोल धन

सम्पत्तिको आधारमा धर्मी ठहरिँदैन

परमेश्‍वरले दुष्टको सम्पत्ति खोस्नुहुन्छ भनेर जोपरले तर्क गरे; यसबाट तिनले अय्युबले पाप गरेको हुनुपर्छ भन्‍न खोज्दै थिए (अयु २०:५, १०, १५)

अय्युबले यसरी प्रतिवाद गरे: ‘त्यसोभए दुष्टहरूको किन फलिफाप हुन्छ?’ (अयु २१:७-९)

धर्मी मानिस भौतिक तवरमा सम्पन्‍न हुन्छन्‌ भन्‍ने छैन भनेर येसुको जीवनले देखाउँछ (लुका ९:५८)

एक भाइ एउटा परिवारलाई तिनीहरूको सानो घरबाहिर बसेर बाइबल पद पढेर सुनाउँदै छन्‌। ती भाइले पढ्‌दा पतिले बाइबल पछ्याउँदै छन्‌ अनि पत्नी र सानो छोराले ध्यान दिएर सुन्दै छन्‌।

मननका लागि: धनी होस्‌ वा गरिब, धर्मी मानिसले कुन कुरालाई पहिलो स्थान दिन्छ?—लुका १२:२१; w०७ ८/१ पृ. ३० अनु. १२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने