प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 जनवरी पृ. २
  • जनवरी १-७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी १-७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 जनवरी पृ. २

जनवरी १-७

अय्युब ३२-३३

गीत १०२ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

एलिहु जीउभरि खटिरा आएको अय्युबको कुरा समानुभूति देखाउँदै सुनिरहेका छन्‌।

अय्युबले आफ्नो भावना पोखाउँदा एलिहु समानुभूति देखाउँदै सुन्छन्‌

१. चिन्तित भएकाहरूलाई सान्त्वना दिनुहोस्‌

(१० मि.)

अरूसित साथीजस्तै व्यवहार गर्नुहोस्‌ (अयु ३३:१; w०९ ४/१ पृ. १७ अनु. ७)

अरूको न्याय नगर्नुहोस्‌ बरु समानुभूति देखाउनुहोस्‌ (अयु ३३:६, ७; w१४ ६/१५ पृ. २५ अनु. ८-१०)

एलिहुले जस्तै अरूले भनेको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌ र बोल्नुअघि सोच्नुहोस्‌ (अयु ३३:८-१२, १७; w२०.०३ पृ. २३ अनु. १७-१८; आवरण चित्र हेर्नुहोस्‌)

एउटी बहिनी दुःखमा परेकी एक्ली आमाको कुरा समानुभूति देखाएर सुन्दै छिन्‌। तिनका दुई साना छोरा अर्को कोठामा खेलिरहेका छन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • अयु ३३:२५—यस पदले उमेर ढल्कँदै जाँदा हामीलाई आफ्नो रूपरङप्रति सन्तुलित दृष्टिकोण राख्न कसरी मदत गर्छ? (w१३ १/१५ पृ. १९ अनु. १०)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) अयु ३२:१-२२ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

४. अरूमा चासो राख्नुहोस्‌—येसुले के गर्नुभयो?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ १ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. अरूमा चासो राख्नुहोस्‌—येसुको अनुकरण गर्नुहोस्‌

(८ मि.) lmd पाठ १ बुँदा ३-५ र “यी पदहरू पनि हेर्नुहोस्‌”-मा आधारित छलफल।

ख्रिष्टियन जीवन

गीत ११६

६. स्थानीय आवश्‍यकता

(१५ मि.)

७. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ४ पृ. ३० मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ५४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने