प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 जनवरी पृ. ११
  • फेब्रुअरी १२-१८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी १२-१८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 जनवरी पृ. ११

फेब्रुअरी १२-१८

भजन ५-७

गीत ११८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. अरूले जस्तोसुकै व्यवहार गरे तापनि वफादार रहिरहनुहोस्‌

(१० मि.)

अरूको नराम्रो व्यवहारले गर्दा दाउदले आफ्नो आनन्द गुमाए (भज ६:६, ७)

तिनले यहोवाको मदत खोजे (भज ६:२, ९; w२१.०३ पृ. १५ अनु. ७-८)

यहोवामाथिको अटुट भरोसाले दाउदलाई उहाँप्रति वफादार रहिरहन मदत गऱ्‍यो (भज ६:१०)

गोलो घेराभित्र एक बहिनी अर्की बहिनीलाई सभाभवन बाहिर बेस्सरी गाली गर्दै छिन्‌। गाली खाएकी बहिनी घर पुगेपछि प्रार्थना गर्दै छिन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘अरूले जस्तोसुकै व्यवहार गरे तापनि के मैले यहोवाप्रति वफादार रहिरहन चाहिने विश्‍वास विकास गरिरहेको छु?’—w२०.०७ पृ. ९ अनु. ३-४.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ५:९—दुष्टहरूको घोक्रो कुन अर्थमा खुला चिहानजस्तै हो? (it-1-E पृ. ९९५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ७:१-११ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ १ बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(२ मि.) अनौपचारिक साक्षीकार्य। बाइबलबारे उल्लेख नगरिकनै स्वाभाविक तरिकामा तपाईँ एक जना यहोवाको साक्षी हुनुहुन्छ भनेर चिनाउनुहोस्‌। (lmd पाठ २ बुँदा ४)

६. फेरि भेट्‌नुहोस्‌

(२ मि.) घरघरको साक्षीकार्य। घरधनी तपाईँसित वादविवाद गर्न खोज्छन्‌। (lmd पाठ ४ बुँदा ५)

७. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(४ मि.) प्रदर्शन। ijwfq लेख ६४—विषय: यहोवाका साक्षीहरू किन राष्ट्रिय उत्सवहरूमा भाग लिँदैनन्‌? (lmd पाठ ३ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत ९९

८. वार्षिक सेवा रिपोर्ट

(१५ मि.) छलफल। वार्षिक सेवा रिपोर्टसम्बन्धी शाखा कार्यालयबाट प्राप्त पत्र पढ्‌नुहोस्‌। त्यसपछि विश्‍वभरिका यहोवाका साक्षीहरूको २०२३ सेवा वर्ष रिपोर्ट-का अन्य राम्रा पक्षहरूबारे बताउन श्रोतालाई आग्रह गर्नुहोस्‌। गत सेवा वर्ष साक्षीकार्यमा प्रोत्साहनदायी अनुभव बटुलेका प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्‌। अन्तरवार्ताको लागि प्रकाशकहरू पहिल्यै छान्‍नुहोस्‌।

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ५ अनु. १६-२२, पृ. ४२ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ८३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने