प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 मार्च पृ. ५
  • मार्च १८-२४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १८-२४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 मार्च पृ. ५

मार्च १८-२४

भजन १९-२१

गीत ६ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

एक भाइ आकाशमा ताराहरू नियाल्दै छन्‌।

१. “आकाशले परमेश्‍वरको महिमा गर्छ”

(१० मि.)

यहोवाको सृष्टिले उहाँको महिमा गर्छ (भज १९:१; w०४ १/१ पृ. ८ अनु. १-२)

यहोवाको सृष्टिको एउटा आश्‍चर्य सूर्य हो (भज १९:४-६; w०४ ६/१ पृ. १०-११ अनु. ८-१०)

हामीले परमेश्‍वरको सृष्टिबाट पाठ सिक्नुपर्छ (मत्ति ६:२८; wp२०.३ पृ. ५ अनु. २-३)


पारिवारिक उपासनाको लागि सुझाव: सृष्टिलाई नियाल्नुहोस्‌ र त्यसबाट यहोवाबारे के सिक्न सक्छौँ, छलफल गर्नुहोस्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १९:७-९—सृष्टिका सबै कुरा व्यवस्थित रूपले चलोस्‌ भनेर यहोवा परमेश्‍वरले के गर्नुभएको छ? (w१७.०२ पृ. ४ अनु. ५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १९:१-१४ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) सार्वजनिक साक्षीकार्य। कसैलाई स्मरणार्थको निम्तो दिनुहोस्‌ अनि तिनको नजिकै स्मरणार्थ हुने ठाउँ पत्ता लगाउन jw.org प्रयोग गर्नुहोस्‌। (lmd पाठ २ बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। आफ्नो ढोकामा छोडिएको निम्तोपर्ची पढेर स्मरणार्थमा आएका व्यक्‍तिसित सभापछि कुराकानी गर्दा मित्रैलो हुनुहोस्‌। तिनले सोधेका प्रश्‍नहरूको जवाफ त्यतिबेला वा अर्को समयमा दिनुहोस्‌। (lmd पाठ ३ बुँदा ४)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) भाषण। ijwfq लेख ४५—विषय: यहोवाका साक्षीहरू किन चर्चहरूभन्दा फरक तरिकामा प्रभुको साँझको भोज मनाउँछन्‌? (th बुँदा ६)

ख्रिष्टियन जीवन

गीत १४१

७. सृष्टिलाई हेरेर आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌

(१५ मि.) छलफल। भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

सृष्टिका विभिन्‍न कुराहरूबाट सृष्टिकर्ताप्रतिको तपाईँको विश्‍वास कसरी बलियो भएको छ?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ७ अनु. ९-१३, पृ. ५६ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत १२७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने