प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 मार्च पृ. ८
  • मार्च २५-३१

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २५-३१
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 मार्च पृ. ८

मार्च २५-३१

भजन २२

गीत १९ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

एक रोमी सैनिक येसुको लुगा हेर्दै छन्‌ र बाँकी दुई जना त्यस लुगाको लागि गोला हाल्दै छन्‌।

सैनिकहरू येसुको लुगाको लागि गोला हाल्दै छन्‌

१. येसुको मृत्युसम्बन्धी भविष्यवाणीहरू

(१० मि.)

येसुलाई परमेश्‍वरले त्यागेको जस्तो देखिने थियो (भज २२:१; w११ ८/१५ पृ. १५ अनु. १६)

येसुको खिसी गरिने थियो (भज २२:७, ८; w११ ८/१५ पृ. १५ अनु. १३)

येसुको कपडाको लागि गोला हालिने थियो (भज २२:१८; w११ ८/१५ पृ. १५ अनु. १४; आवरण चित्र हेर्नुहोस्‌)

प्रमोदवनमा एक बहिनी रूखमुनि चितुवासँग बस्दै छिन्‌ र नजिकै अरू जनावरहरू चरिरहेका छन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘भजन अध्याय २२ पढ्‌दा मसीहसम्बन्धी गरिएका अरू भविष्यवाणीहरू, जस्तै: मिका ४:४ पूरा हुनेछ भनेर मेरो विश्‍वास कसरी अझ बलियो भएको छ?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज २२:२२—हामी कुन दुई वटा तरिकामा भजनरचयिताको अनुकरण गर्न सक्छौँ? (w०६ ११/१ पृ. २९ अनु. ७; w०३ ९/१ पृ. २० अनु. १)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज २२:१-१९ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ ४ बुँदा ४)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले चिनेको व्यक्‍ति, जसले स्मरणार्थको निम्तो स्विकारेका थिए, तिनलाई फेरि भेट्‌नुहोस्‌। (lmd पाठ ४ बुँदा ३)

६. भाषण

(५ मि.) w२०.०७ पृ. १२-१३ अनु. १४-१७—विषय: बाइबल भविष्यवाणी अध्ययन गर्दा विश्‍वास बलियो हुन्छ। (th बुँदा २०)

ख्रिष्टियन जीवन

गीत ९५

७. स्थानीय आवश्‍यकता

(१५ मि.)

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ७ अनु. १४-१८, पृ. ५७-५८ मा भएका पेटीहरू

समापन टिप्पणी (३ मि.) | गीत ५३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने