प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 मे पृ. १४-१५
  • जून २४-३०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून २४-३०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 मे पृ. १४-१५

जून २४-३०

भजन ५४-५६

गीत ४८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. परमेश्‍वर तपाईँको साथमा हुनुहुन्छ

(१० मि.)

डर लाग्दा दाउदले जस्तै परमेश्‍वरमाथि भरोसा राख्नुहोस्‌ (भज ५६:१-४; w०६ ८/१ पृ. २३ अनु. १०-११)

यहोवा तपाईँले देखाउनुभएको सहनशीलताको मोल गर्नुहुन्छ र तपाईँलाई मदत गर्नुहुन्छ (भज ५६:८; cl पृ. २४३ अनु. ९)

यहोवा तपाईँको साथमा हुनुहुन्छ। तपाईँलाई सदाको लागि हानि पुऱ्‍याउने कुनै पनि कुरा उहाँले हुन दिनुहुनेछैन (भज ५६:९-१३; रोमी ८:३६-३९; w२२.०६ पृ. १८ अनु. १६-१७)

एक चिन्तित बहिनी व्यग्र प्रार्थना गर्दै छिन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ५५:१२, १३—यहुदाले येसुलाई धोका दिनेछ भनेर के यहोवाले पहिल्यै निर्धारण गर्नुभएको थियो? (it-1-E पृ. ८५७-८५८)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ५५:१-२३ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) सार्वजनिक साक्षीकार्य। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस्‌ अनि बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्‌। (th बुँदा ११)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। (lmd पाठ ७ बुँदा ४)

६. भाषण

(५ मि.) w२३.०१ पृ. २९-३० अनु. १२-१४—विषय: ख्रिष्टप्रतिको प्रेमले साहसी हुन उत्प्रेरित गर्छ। तस्बिर हेर्नुहोस्‌। (th बुँदा ९)

बसमा एउटी बहिनी निराश देखिने युवतीलाई हेर्दै छिन्‌। ती बहिनीको हातमा “जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ?” पर्चा छ।

ख्रिष्टियन जीवन

गीत “देऊ न साहस” (सभाको लागि)

७. हामी निम्न कुराहरूको बाबजुद रमाउन सक्छौँ: तरबार

(५ मि.) छलफल।

“हामी निम्न कुराहरूको बाबजुद रमाउन सक्छौँ: तरबार” भिडियोको दृश्‍य। भाइ डुग्बे विगतका अनुभवहरू सम्झँदै छन्‌।

भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • भाइ डुग्बेको अनुभवबाट तपाईँले डर लाग्दा के गर्नुपर्छ भनेर सिक्नुभयो?

८. जून महिनाको लागि सङ्‌गठनको उपलब्धि

(१० मि.) भिडियो देखाउनुहोस्‌।

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ११ अनु. ११-१९

समापन टिप्पणी (३ मि.) | गीत ७० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने