प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 मे पृ. १२-१३
  • जून १७-२३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १७-२३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 मे पृ. १२-१३

जून १७-२३

भजन ५१-५३

गीत ८९ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. कस्ता कुराहरूले हामीलाई गम्भीर गल्तीहरू गर्नदेखि जोगाउँछ?

(१० मि.)

आफूमा बढ्‌तै भरोसा नगर्नुहोस्‌ किनभने हामीमा खराब काम गर्ने झुकाव जन्मजात छ (भज ५१:५; २को ११:३)

राम्रो आध्यात्मिक तालिका कायम गर्नुहोस्‌ (भज ५१:६; w१९.०१ पृ. १५ अनु. ४-५)

अनैतिक सोचाइ र कुइच्छाविरुद्ध लड्‌नुहोस्‌ (भज ५१:१०-१२; w१५ ६/१५ पृ. १४ अनु. ५-६)

तस्बिरहरूको सँगालो: एक जवान भाइ आफ्नो आध्यात्मिक तालिकाअनुसार चल्दै छन्‌। १. तिनी बाइबल पढ्‌छन्‌। २. तिनी मनैदेखि प्रार्थना गर्छन्‌। ३. तिनी सभामा टिप्पणी दिन्छन्‌। ४. तिनी ट्रली साक्षीमा भाग लिन्छन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ५२:२-४—यी पदहरूअनुसार दोएगले के गरे? (it-1-E पृ. ६४४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ५१:१-१९ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(२ मि.) सार्वजनिक साक्षीकार्य। (lmd पाठ ७ बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(२ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ ४ बुँदा ४)

६. फेरि भेट्‌नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। परमेश्‍वरको नाम बताउनुहोस्‌। (lmd पाठ ९ बुँदा ५)

७. चेला बनाउनुहोस्‌

(४ मि.) lff पाठ १४ बुँदा ७ र “कोही-कोही भन्छन्‌” (lmd पाठ ११ बुँदा ५)

ख्रिष्टियन जीवन

गीत ११५

८. आफ्नो गल्ती सुधार्न कदम चाल्नुहोस्‌

(१५ मि.) छलफल।

चित्रहरूको सँगालो: “मेरो किशोरावस्था—म कसरी आफ्नो गल्ती सुधार्न सक्छु?” भिडियोका दृश्‍यहरू। १. थलिला। २. होजे।

जति नै प्रयास गरे पनि हामी गल्ती गर्छौँ। (१यु १:८) आफ्ना गल्तीहरू स्विकार्दा बेइज्जत होला वा समस्यामा परिएला भन्‍ने डरले गर्दा यहोवासित क्षमा र मदत माग्नदेखि हामी कहिल्यै पछि हट्‌नुहुँदैन। (१यु १:९) हामीले आफ्नो गल्ती सुधार्न चाल्नुपर्ने पहिलो कदम भनेको यहोवालाई प्रार्थना गर्नु हो।

भजन ५१:१, २, १७ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • गम्भीर गल्ती गर्दा यहोवासित मदत माग्न दाउदका यी शब्दहरूले हामीलाई कसरी उत्प्रेरित गर्छ?

मेरो किशोरावस्था—म कसरी आफ्नो गल्ती सुधार्न सक्छु? भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • कस्ता कारणहरूले गर्दा थलिला र होजेबाट गल्तीहरू भए?

  • तिनीहरूले आफ्ना गल्तीहरू सुधार्न कस्ता कदमहरू चाले?

  • यसबाट तिनीहरूलाई कस्तो फाइदा भयो?

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ११ अनु. ५-१०, पृ. ८९ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत १२९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने