प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 मे पृ. १०-११
  • जून १०-१६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १०-१६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 मे पृ. १०-११

जून १०-१६

भजन ४८-५०

गीत १२६ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. आमाबुबा हो, छोराछोरीलाई यहोवाको सङ्‌गठनमाथिको भरोसा बलियो बनाउन मदत गर्नुहोस्‌

(१० मि.)

छोराछोरीलाई यहोवा अनि उहाँको सङ्‌गठनसित नजिक हुन मदत गर्नुहोस्‌ (भज ४८:१२, १३; w२२.०३ पृ. २२ अनु. ११; w११ ३/१५ पृ. १९ अनु. ५-७)

छोराछोरीलाई यहोवाको सङ्‌गठनको इतिहास बताउनुहोस्‌ (w१२ ८/१५ पृ. १२ अनु. ५)

आफ्नो उदाहरणबाट छोराछोरीलाई यहोवाको सङ्‌गठनको डोऱ्‍याइअनुसार चल्न तालिम दिनुहोस्‌ (भज ४८:१४)

तस्बिरहरूको सँगालो: १. एक बुबा आफ्नो छोरालाई “यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित” किताबबाट एउटा बुँदा देखाउँदै छन्‌।  २. एउटा परिवार JW ब्रोडकास्टिङ हेर्दै छ। ३.  अर्को परिवार बेथेलको एउटा सङ्‌ग्रहालय भ्रमण गर्दै छ। ४. एउटी आमा छोरीलाई “यहोवाका साक्षीहरूको वार्षिक पुस्तक” (अङ्‌ग्रेजी) र “यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू” (अङ्‌ग्रेजी) किताबबाट अध्ययन गराउँदै छिन्‌।

पारिवारिक उपासनाको लागि सुझाव: समय-समयमा jw.org मा “हाम्रो सङ्‌गठन” शीर्षकअन्तर्गत भएको कुनै एउटा भिडियो हेर्नुहोस्‌ र छलफल गर्नुहोस्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ४९:६, ७—यस पदअनुसार हामीले धनसम्पत्तिप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? (w०६ २/१ पृ. ५ अनु. १; पृ. ६ अनु. २-४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ५०:१-२३ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. निडर हुनुहोस्‌—येसुले के गर्नुभयो?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ ६ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. निडर हुनुहोस्‌—येसुको अनुकरण गर्नुहोस्‌

(८ मि.) lmd पाठ ६ बुँदा ३-५ र “यी पदहरू पनि हेर्नुहोस्‌”-मा आधारित छलफल।

ख्रिष्टियन जीवन

गीत ७३

६. स्थानीय आवश्‍यकता

(१५ मि.)

७. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ११ अनु. १-४, भाग ४ को परिचय र पृ. ८६-८७ मा भएका पेटीहरू

समापन टिप्पणी (३ मि.) | गीत १०३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने