प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 मे पृ. ८-९
  • जून ३-९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून ३-९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 मे पृ. ८-९

जून ३-९

भजन ४५-४७

गीत २७ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

येसु र उहाँकी प्रतीकात्मक दुलही हात समातेर स्वर्गबाट पृथ्वीतिर हेर्दै हुनुहुन्छ।

येसु ख्रिष्ट र १,४४,००० मिलेर बनेको उहाँकी दुलही

१. एक जना राजाको विवाहको गीत

(१० मि.)

भजन ४५ अध्यायमा मसीही राजाको विवाहबारे वर्णन गरिएको छ (भज ४५:१, १३, १४; w१४ २/१५ पृ. १० अनु. ८-९)

राजाको विवाह आरमागेडोनपछि हुनेछ (भज ४५:३, ४; w२२.०५ पृ. १७ अनु. १०-१२)

यस विवाहबाट सबै मानिसले आशिष्‌ पाउनेछन्‌ (भज ४६:८-११; w९१ ११/१ पृ. ५ अनु. १)


आफैलाई सोध्नुहोस्‌: ‘हाम्रा राजा येसु ख्रिष्टबारे सुसमाचार सुनाउन के मेरो हृदय “ओतप्रोत” भएको छ?’—भज ४५:१.

मानिसहरू प्रमोदवनमा रमाइरहेका छन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ४५:१६—यस पदअनुसार प्रमोदवनमा के हुनेछ? (w१७.०४ पृ. ११ अनु. ९)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ४५:१-१७ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। (lmd पाठ १ बुँदा ३)

५. भाषण

(५ मि.) ijwbv लेख २६—विषय: भजन ४६:१० को अर्थ के हो? (th बुँदा १८)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(४ मि.) प्रदर्शन। g१६.३ पृ. ७-९—विषय: समलिङ्‌गी यौनसम्बन्धबारे तपाईँ कस्तो दृष्टिकोण राख्नुहुन्छ? (lmd पाठ ६ बुँदा ५)

ख्रिष्टियन जीवन

गीत १३१

७. आफ्नो विवाहित जोडीलाई माया देखाइरहनुहोस्‌

(१० मि.) छलफल।

“वैवाहिक जीवन सुखी बनाउनुहोस्‌: माया देखाउनुहोस्‌” भिडियोको दृश्‍य। सँगै मेचमा बसिरहेका पति आफ्नी पत्नीको निधारमा मायालुपूर्वक चुम्बन गर्छन्‌।

विवाह खुसीको क्षण हो। (भज ४५:१३-१५) विवाहित जोडीका लागि विवाहको दिन एउटा खुसीको दिन हो। तर जीवनभर खुसी रहन विवाहित जोडीले के गर्न सक्छन्‌?—उप ९:९.

सुखी वैवाहिक जीवन बिताउन एकअर्कालाई माया देखाउनु एकदमै महत्वपूर्ण छ। विवाहित जोडीले इसहाक र रिबेकाको उदाहरण अनुकरण गर्न सक्छन्‌। विवाह गरेको ३० वर्षभन्दा लामो समय भए तापनि तिनीहरूले एकअर्कालाई माया गरिरहेको कुरा बाइबलमा बताइएको छ। (उत्प २६:८) तिनीहरूले जस्तै विवाहित जोडीले कसरी एकअर्कालाई माया र स्नेह देखाउन सक्छन्‌?

वैवाहिक जीवन सुखी बनाउनुहोस्‌: माया देखाउनुहोस्‌ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • के-कस्ता कारणले गर्दा विवाहित जोडी एकअर्काबाट टाढिन सक्छन्‌?

  • विवाहित जोडीले कसरी एकअर्काबाट माया र स्नेह पाएको महसुस गर्न सक्छन्‌?—प्रे २०:३५.

८. स्थानीय आवश्‍यकता

(५ मि.)

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १० अनु. १३-२१

समापन टिप्पणी (३ मि.) | गीत १११ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने