प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 जुलाई पृ. २
  • जुलाई १-७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई १-७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 जुलाई पृ. २

जुलाई १-७

भजन ५७-५९

गीत १४८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

राजा साउल आफ्नो काटिएको पोसाक समाएर माथि हेर्दै कुरा गरिरहेका छन्‌। तिनीसँगै सिपाहीहरू छन्‌।

राजा साउल र तिनका मानिसहरू दाउदलाई पक्रन असफल हुन्छन्‌

१. आफ्ना मानिसहरूको विरुद्धमा उठ्‌नेहरूलाई यहोवा विफल तुल्याइदिनुहुन्छ

(१० मि.)

राजा साउलदेखि दाउद लुक्नुपरेको थियो (१स २४:३; भज ५७, परिचय)

दाउदको विरुद्धमा उठ्‌नेहरूलाई यहोवाले विफल तुल्याइदिनुभयो (१स २४:७-१०, १७-२२; भज ५७:३)

हाम्रो विरुद्धमा उठ्‌नेहरू अक्सर आफ्नै चालमा फस्छन्‌ (भज ५७:६; bt पृ. २२०-२२१ अनु. १४-१५)

साइबेरियामा निर्वासनमा पठाइएका भाइबहिनी।

आफैलाई सोध्नुहोस्‌: ‘विरोधको सामना गर्नुपर्दा यहोवामा भर परेको म कसरी देखाउन सक्छु?’—भज ५७:२.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ५७:७—“हृदय स्थिर” हुनु भनेको के हो? (w२३.०७ पृ. १८-१९ अनु. १६-१७)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ५९:१-१७ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

४. लगनशील हुनुहोस्‌—पावलले के गरे?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ ७ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. लगनशील हुनुहोस्‌—पावलको अनुकरण गर्नुहोस्‌

(८ मि.) lmd पाठ ७ बुँदा ३-५ र “यी पदहरू पनि हेर्नुहोस्‌”-मा आधारित छलफल।

ख्रिष्टियन जीवन

गीत ६५

६. स्थानीय आवश्‍यकता

(१५ मि.)

७. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १२ अनु. १-६, पृ. ९६ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ७८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने