प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 जुलाई पृ. ३
  • जुलाई ८-१४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ८-१४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 जुलाई पृ. ३

जुलाई ८-१४

भजन ६०-६२

गीत २ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

चित्रहरूको सँगालो: १. एक जना मानिस बलियो धरहरातिर दौडन्छन्‌। २. एक जना मानिस मुस्कुराउँदै आफ्नो पालतिर देखाउँछन्‌, जहाँ पाहुनाहरू खाँदै छन्‌। ३. ठूलो चट्टान।

१. यहोवा हामीलाई जोगाउनुहुन्छ र स्थिर पार्नुहुन्छ

(१० मि.)

यहोवा बलियो धरहराजस्तै हुनुहुन्छ (भज ६१:३; cl पृ. ७० अनु. ८)

यहोवा हामीलाई आफ्नो पालमा आउन निम्तो दिनुहुन्छ (भज ६१:४; it-2-E पृ. १०८४ अनु. ८)

यहोवा चट्टानजस्तै हुनुहुन्छ (भज ६२:२; w०२ ४/१५ पृ. १६ अनु. १४)


आफैलाई सोध्नुहोस्‌: ‘यहोवालाई चिनेकोले अनि उहाँमा भर परेकोले मेरो जीवन कसरी अझ राम्रो भएको छ?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ६२:११—“शक्‍ति परमेश्‍वरकै हो” भनेर हामी किन भन्‍न सक्छौँ? (w०६ ६/१ पृ. ८ अनु. १२)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ६०:१–६१:८ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। कुनै व्यक्‍तिले तपाईँको लागि केही गरिदिन्छ। त्यसरी दयालु व्यवहार गरेको व्यक्‍तिसित कुराकानी सुरु गर्नुहोस्‌। (lmd पाठ २ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। घरधनीलाई JW लाइब्रेरी एपबारे बताउनुहोस्‌ र त्यो कसरी डाउनलोड गर्न सकिन्छ, देखाउनुहोस्‌। (lmd पाठ ७ बुँदा ४)

६. भाषण

(५ मि.) w२२.०२ पृ. ४-५ अनु. ७-१०—विषय: यहोवाको सङ्‌गठनबाट निर्देशन पाउँदा उहाँमाथि भरोसा राख्नुहोस्‌। (th बुँदा २०)

ख्रिष्टियन जीवन

गीत १२

७. ‘कुनै कुराले परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न सक्दैन’

(१० मि.) छलफल।

भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • खेदो आउँदा भाइ निरेन्डालाई यहोवाले कसरी ख्याल राख्नुभयो?

८. यहोवाको साथी बनौँ—बप्तिस्मा गर्न के गर्नुपर्छ?

(५ मि.) छलफल। भिडियो देखाउनुहोस्‌। मिल्छ भने केही केटाकेटीलाई पहिल्यै छान्‍नुहोस्‌ अनि मञ्चमा बोलाएर यी प्रश्‍नहरू सोध्नुहोस्‌: बप्तिस्मा गर्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा तिम्रो उमेर हो? होइन भने के हो? बप्तिस्मा गर्नुअघि तिमीले के-के गर्नुपर्छ?

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १२ अनु. ७-१३, पृ. ९७ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ६३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने