प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 जुलाई पृ. ४-५
  • जुलाई १५-२१

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई १५-२१
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 जुलाई पृ. ४-५

जुलाई १५-२१

भजन ६३-६५

गीत १०८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “तपाईँको अटल प्रेम जीवनभन्दा उत्तम छ”

(१० मि.)

परमेश्‍वरसितको घनिष्ठ सम्बन्ध जीवनभन्दा बहुमूल्य हुन्छ (भज ६३:३; w०१ १०/१५ पृ. १५-१६ अनु. १७-१८)

यहोवाले देखाउनुभएको अटल प्रेमबारे मनन गर्दा उहाँप्रतिको हाम्रो कृतज्ञता अझ बढ्‌नेछ (भज ६३:६; w१९.१२ पृ. २८ अनु. ४; w१५ १०/१५ पृ. २४ अनु. ७)

कृतज्ञताले हामीलाई परमेश्‍वरको जयजयकार गर्न उत्प्रेरित गर्छ (भज ६३:४, ५; w०९ ७/१ पृ. २२ अनु. ६)

चित्रहरूको सँगालो: एउटी बहिनी बाइबल पढ्‌दै छिन्‌। १. तिनी रमाउँदै अर्की बहिनीसित साक्षीकार्यमा भाग लिँदै छिन्‌। २. तिनी सभामा टिप्पणी दिँदै छिन्‌।

पारिवारिक उपासनाको लागि सुझाव: यहोवाले तपाईँलाई के-कस्ता तरिकामा अटल प्रेम देखाउनुभएको छ, छलफल गर्नुहोस्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ६४:३—यस पदअनुसार हाम्रो बोली किन उत्थानदायी हुनुपर्छ? (w०७-E ११/१५ पृ. १५ अनु. ६)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ६३:१–६४:१० (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(२ मि.) घरघरको साक्षीकार्य। तपाईँ बेग्लै भाषा बोल्ने घरधनीलाई भेट्‌नुहुन्छ। (lmd पाठ ३ बुँदा ४)

५. कुराकानी थाल्नुहोस्‌

(२ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले साक्षी दिनुअघि नै कुराकानी टुङ्‌गिन्छ। (lmd पाठ २ बुँदा ४)

६. कुराकानी थाल्नुहोस्‌

(३ मि.) सार्वजनिक साक्षीकार्य। तपाईँले कुरा गरिरहेको व्यक्‍तिलाई चासो लाग्ने विषय पत्ता लगाउनुहोस्‌ र फेरि भेट्‌ने प्रबन्ध मिलाउनुहोस्‌। (lmd पाठ १ बुँदा ५)

७. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(४ मि.) प्रदर्शन। ijwfq लेख ५१​—विषय: यहोवाका साक्षीहरू “मलाई चासो छैन” भन्‍ने मानिसहरूलाई किन फेरि भेट्‌न जान्छन्‌? (lmd पाठ ४ बुँदा ३)

ख्रिष्टियन जीवन

गीत १५४

८. परमेश्‍वरलाई प्रेम गरेको हामी कसरी देखाउँछौँ?

(१५ मि.) छलफल।

यहोवा ‘अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।’ (भज ८६:१५) “अटल प्रेम” भन्‍ने अभिव्यक्‍तिले वचनबद्धता, निष्ठा, वफादारी र गहिरो स्नेहले उत्प्रेरित भएर गरिने प्रेमलाई बुझाउँछ। हुनत यहोवा सबै मानिसलाई प्रेम गर्नुहुन्छ तर “अटल प्रेम” भने आफूसित विशेष सम्बन्ध गाँसेका मानिसहरूलाई मात्र देखाउनुहुन्छ। (भज ३३:१८; ६३:३; युह ३:१६; प्रे १४:१७) यहोवाको अटल प्रेमको मोल गरेको देखाउन हामीले पनि उहाँलाई प्रेम गर्नुपर्छ। कसरी? उहाँका आज्ञाहरू पालन गरेर, जसमा ‘चेला बनाउने’ आज्ञा पनि समावेश छ। ​—मत्ति २८:१९; १यु ५:३.

क्षेत्र सेवामा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

प्रेमले हामीलाई निम्न अवस्थामा सुसमाचार सुनाउन कसरी उत्प्रेरित गर्छ?

    “क्षेत्र सेवामा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌” भिडियोको एक दृश्‍य। भिडियोमा देखाइएको बुबा कामबाट फर्केपछि सोफामा निदाउँछन्‌।
  • थकित हुँदा

  • “क्षेत्र सेवामा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌” भिडियोको एक दृश्‍य। छोरासँगै साक्षीकार्यमा गएका ती बुबालाई घरधनी गाली गर्छन्‌।
  • विरोधको सामना गर्नुपर्दा

  • “क्षेत्र सेवामा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌” भिडियोको एक दृश्‍य। भिडियोमा देखाइएको आमा र छोरी सुपरमार्केटमा स्टाफसित कुरा गर्छन्‌।
  • दैनिक कामकुरामा लाग्दा

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १२ अनु. १४-२०

समापन टिप्पणी (३ मि.) | गीत ७९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने