प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 जुलाई पृ. १३
  • अगस्त १९-२५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त १९-२५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 जुलाई पृ. १३

अगस्त १९-२५

भजन ७५-७७

गीत १२० र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. हामी किन घमन्डी हुनु हुँदैन?

(१० मि.)

यहोवालाई घमन्डीहरू मन पर्दैन (भज ७५:४; १ति ३:६; w१८.०१ पृ. २८ अनु. ४-५)

हामीले मण्डलीमा पाउने कुनै पनि सुअवसर वा असाइनमेन्ट आफ्नै क्षमताले गर्दा पाएका होइनौँ बरु त्यो यहोवाले दिनुभएको उपहार हो (भज ७५:५-७; w०६ ८/१ पृ. ४ अनु. १)

यहोवाले घमन्डीहरूलाई चूरचूर पार्नुहुनेछ, जस्तै: पृथ्वीका अहङ्‌कारी शासकहरू (भज ७६:१२)

चित्रहरूको सँगालो: १. एक जना भाइ सम्मेलनमा भाषण दिँदै छन्‌। २. पछि ती भाइलाई अरूले प्रशंसा गर्छन्‌ तर तिनी आफूतिर ध्यान खिच्दैनन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ७६:१०—‘मानिसको क्रोधले’ कसरी यहोवाको प्रशंसा गर्न सक्छ? (w०६ ८/१ पृ. ४ अनु. २)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ७५:१–७६:१२ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले साक्षी दिइरहेको व्यक्‍तिले रुचाएको भाषामा jw.org बाट एउटा भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (lmd पाठ १ बुँदा ४)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। घरधनीले ‘म भगवान्‌मा विश्‍वास गर्दिनँ’ भन्दा आफ्नो कुराकानी छाँटकाँट गर्नुहोस्‌। (lmd पाठ २ बुँदा ५)

६. चेला बनाउनुहोस्‌

(५ मि.) lff पाठ १५ बुँदा ४ (lmd पाठ ११ बुँदा ३)

ख्रिष्टियन जीवन

गीत १२७

७. प्रशंसा पाउँदा नम्रता देखाउनुहोस्‌

(७ मि.) छलफल।

येसुजस्तै वफादार हुनुहोस्‌—प्रशंसा पाउँदा भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • अरूले प्रशंसा गर्दा भाइ सेगीले नम्र भई दिएको जवाफबाट तपाईँले के सिक्नुभयो?

८. सेप्टेम्बर महिनामा सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! प्रयोग गरेर बाइबल अध्ययन सुरु गर्ने विशेष अभियान

(८ मि.) सेवा निरीक्षकद्वारा भाषण। अभियानको लागि उत्सुकता जगाउनुहोस्‌ र स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्‌।

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १४ अनु. ७-१०, पृ. ११० मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ९५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने