सेप्टेम्बर ९-१५
भजन ८२-८४
गीत ८० र प्रार्थना | परिचय (१ मि.)
कोरहका छोराहरूमध्ये एक जना मन्दिर परिसरमा भएको गौँथलीको गुँड ध्यान दिएर हेर्दै छन्।
१. तपाईँले पाउनुभएको सुअवसरहरूप्रति कृतज्ञ हुनुहोस्
(१० मि.)
हामी आफूले सेवाको काममा पाएका सुअवसरहरूको कदर गर्छौँ (भज ८४:१-३ wp१६.६-E पृ. ८ अनु. २-३)
आफूले पाउन चाहेको सुअवसरहरूमा ध्यान दिनुको साटो अहिले पाइरहेको सुअवसरहरूमा रमाउनुहोस् (भज ८४:१०; w०८ ७/१ पृ. ३१ अनु. २-३)
यहोवा आफ्ना वफादार सेवकहरूलाई अनुग्रह देखाउनुहुन्छ (भज ८४:११; w२०.०१ पृ. १६ अनु. १२)
हरेक जिम्मेवारीमा आशिष् र चुनौती दुवै हुन्छ। यदि हामीले आशिष्हरूमा ध्यान दियौँ भने आनन्दित भई जिम्मेवारी पूरा गर्न सक्छौँ।
२. बहुमूल्य रत्न
(१० मि.)
भज ८२:३—मण्डलीमा भएका “अनाथहरूलाई” मायालु चासो देखाउनु कत्तिको महत्त्वपूर्ण छ? (it-1-E पृ. ८१६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) भज ८२:१–८३:१८ (th बुँदा २)
४. समानुभूति देखाउनुहोस्—येसुले के गर्नुभयो?
(७ मि.) भिडियो देखाउनुहोस् अनि lmd पाठ ९ बुँदा १-२ छलफल गर्नुहोस्।
५. समानुभूति देखाउनुहोस्—येसुको अनुकरण गर्नुहोस्
(८ मि.) lmd पाठ ९ बुँदा ३-५ र “यी पदहरू पनि हेर्नुहोस्”-मा आधारित छलफल।
गीत ५७
६. स्थानीय आवश्यकता
(१५ मि.)
७. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. १५ अनु. ८-१२, पृ. ११८ मा भएको पेटी