प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 नोभेम्बर पृ. २-१६
  • नोभेम्बर ४-१०

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर ४-१०
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 नोभेम्बर पृ. २-१६

नोभेम्बर ४-१०

भजन १०५

गीत ३ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

प्रतिज्ञा गरिएको देश। चित्रहरूको सँगालो: १. अब्राहाम। २. इसहाक। ३. याकुब।

१. “उहाँले आफ्नो करार कहिल्यै बिर्सनुहुन्‍न”

(१० मि.)

यहोवाले अब्राहामसित गर्नुभएको करार इसहाक र याकुबसित पनि गर्नुभयो (उत्प १५:१८; २६:३; २८:१३; भज १०५:८-११)

यहोवाको यो प्रतिज्ञा पूरा हुन असम्भव जस्तो देखिन्थ्यो (भज १०५:१२, १३; w२३.०४ पृ. २८ अनु. ११-१२)

यहोवाले अब्राहामसित गर्नुभएको करार कहिल्यै बिर्सनुभएन (भज १०५:४२-४४; it-2-E पृ. १२०१ अनु. २)


आफैलाई सोध्नुहोस्‌: ‘यहोवा भरोसायोग्य हुनुहुन्छ भनेर थाह पाउँदा म कुन कुरामा ढुक्क हुन सक्छु?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १०५:१७-१९—युसुफलाई कसरी ‘यहोवाको वचनले’ खाऱ्‍यो? (w८६-E ११/१ पृ. १९ अनु. १५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १०५:२४-४५ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(१ मि.) घरघरको साक्षीकार्य। घरधनी व्यस्त छन्‌। (lmd पाठ २ बुँदा ५)

५. कुराकानी थाल्नुहोस्‌

(२ मि.) घरघरको साक्षीकार्य। घरधनीले वादविवाद गर्न खोज्दा सकारात्मक तरिकामा कुराकानी टुङ्‌ग्याउनुहोस्‌। (lmd पाठ ४ बुँदा ५)

६. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। घरधनीले अघिल्लो भेटमा चासो देखाएको विषयमा पत्रिका दिनुहोस्‌। (lmd पाठ ८ बुँदा ३)

७. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। JW लाइब्रेरी एपबारे बताउनुहोस्‌ र डाउनलोड गर्न मदत गर्नुहोस्‌। (lmd पाठ ९ बुँदा ५)

ख्रिष्टियन जीवन

गीत ८४

८. येसुप्रतिको प्रेम व्यक्‍त गर्नुहोस्‌

(१५ मि.) छलफल।

हामीले राज्य गतिविधिलाई टेवा पुऱ्‍याउन आफ्नो समय, शक्‍ति र स्रोतसाधन खर्च गर्दा यहोवाले रोज्नुभएको राजा येसु ख्रिष्टप्रतिको प्रेम व्यक्‍त गरिरहेका हुन्छौँ। हामीले देखाएको यस्तो प्रेमले यहोवालाई खुसी बनाउँछ र हाम्रा भाइबहिनीले पनि यसबाट लाभ उठाउँछन्‌। (युह १४:२३) हाम्रो वेबसाइट jw.org मा “तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?” भन्‍ने शृङ्‌खलाहरूबाट हाम्रो अनुदानले विश्‍वभरिका भाइबहिनीलाई कत्ति ठूलो मदत पुगेको छ भनेर थाह पाउन सक्छौँ।

अनुदान बाकसमा पैसा खसालिरहेको एक व्यक्‍तिको हात। चित्रहरूको सँगालो: १. एक भाइ न्यायाधीशसामु उभिरहेका छन्‌। २. एक बहिनी ईश्‍वरतान्त्रिक निर्माण परियोजनामा काम गर्दै छिन्‌। ३. एक बहिनी साङ्‌केतिक भाषाको भिडियो हेर्दै छिन्‌।

तपाईँको अनुदानले पुऱ्‍याइरहेको फाइदा भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई निम्न प्रश्‍नहरू सोध्नुहोस्‌:

  • धार्मिक स्वतन्त्रताको लागि लड्‌न अनुदान प्रयोग गर्दा भाइबहिनीले कस्तो लाभ उठाएका छन्‌?

  • अनुदानलाई “समानताको हिसाब”-ले प्रयोग गर्दा सभाभवनको निर्माणकार्यमा कसरी मदत पुगेको छ?—२को ८:१४

  • धेरै भाषामा बाइबल अनुवाद गर्ने काममा हाम्रो अनुदान प्रयोग गर्दा कस्तो फाइदा भएको छ?

थप जानकारीको लागि इन्टरनेटमा हेर्नुहोस्‌

“अनुदान”-को आइकन, जसमा एउटा हातले सिक्का समातिरहेको छ।

यहोवाका साक्षीहरूको गतिविधिहरूको लागि तपाईँ कसरी स्वैच्छिक अनुदान दिन सक्नुहुन्छ? JW लाइब्रेरी एपको गृहपृष्ठको तलतिर भएको “अनुदान”-मा थिच्नुहोस्‌। थुप्रै देशमा FAQ ट्याब थिच्दा यहोवाका साक्षीहरूको लागि अनुदान—अक्सर सोधिने प्रश्‍नहरू शीर्षकको डकुमेन्ट खुल्छ।

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १७ अनु. १३-१९

समापन टिप्पणी (३ मि.) | गीत ९७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने