प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 नोभेम्बर पृ. ३
  • नोभेम्बर ११-१७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर ११-१७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 नोभेम्बर पृ. ३

नोभेम्बर ११-१७

भजन १०६

गीत ३६ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “तिनीहरूले आफ्ना उद्धारक परमेश्‍वरलाई बिर्सिए”

(१० मि.)

इस्राएलीहरू डराउँदा यहोवाको विद्रोह गरे (प्रस्थ १४:११, १२; भज १०६:७-९)

इस्राएलीहरूले भोकाउँदा र तिर्खाउँदा यहोवाविरुद्ध गनगन गरे (प्रस्थ १५:२४; १६:३, ८; १७:२, ३; भज १०६:१३, १४)

इस्राएलीहरू चिन्तामा डुब्दा मूर्तिपूजा गरे (प्रस्थ ३२:१; भज १०६:१९-२१; w१८.०७ पृ. २० अनु. १३)

क्षेत्र सेवामा जान लागेकी एक बहिनी विगतमा यहोवाले के-कस्ता तरिकामा मदत गर्नुभयो भनेर मनन गर्दै छिन्‌। चित्रहरूको सँगालो: १. तिनको लागि गोठालो भेटको प्रबन्ध गरिएको थियो। २. तिनले खानेकुरा पाएकी थिइन्‌। ३. तिनले साथीबाट चिठी र फोटो पाएकी थिइन्‌।

मननका लागि: हामीले चुनौतीहरूको सामना गर्नुपर्दा यहोवाले विगतमा हामीलाई मदत गर्नुभएको कुराहरू सम्झियौँ भने कस्तो फाइदा हुन्छ?

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १०६:३६, ३७—मूर्तिपूजा गर्नु र भूतप्रेतलाई बलि चढाउनुबीच कस्तो सम्बन्ध छ? (w०६ ८/१ पृ. ६ अनु. ९)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १०६:२१-४८ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. सरल तरिकामा सिकाउनुहोस्‌—येसुले के गर्नुभयो?

(७ मि.) छलफल। भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ ११ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. सरल तरिकामा सिकाउनुहोस्‌—येसुको अनुकरण गर्नुहोस्‌

(८ मि.) lmd पाठ ११ बुँदा ३-५ र “यी पदहरू पनि हेर्नुहोस्‌”-मा आधारित छलफल।

ख्रिष्टियन जीवन

गीत ७८

६. स्थानीय आवश्‍यकता

(१५ मि.)

७. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १८ अनु. १-५, पृ. १४२ र १४४ मा भएका पेटी

समापन टिप्पणी (३ मि.) | गीत ७७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने