प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 नोभेम्बर पृ. ९
  • डिसेम्बर ९-१५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर ९-१५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 नोभेम्बर पृ. ९

डिसेम्बर ९-१५

भजन ११९:१-५६

गीत १२४ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “जवान मानिसले कसरी आफ्नो मार्ग स्वच्छ राख्न सक्छ?”

(१० मि.)

होसियार हुनुहोस्‌ (भज ११९:९; w८७-E ११/१ पृ. १८ अनु. १०)

यहोवाका सम्झौटाहरूसित टाँसिरहनुहोस्‌ (भज ११९:२४, ३१, ३६; w०६ ७/१ पृ. १७ अनु. १)

व्यर्थका कुरा हेर्नदेखि आफ्नो आँखा फर्काउनुहोस्‌ (भज ११९:३७; w१० ४/१ पृ. २२ अनु. २)

एक जवान भाइ व्यक्‍तिगत अध्ययन गर्दै छन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘मैले नैतिक रूपमा स्वच्छ रहन मदत गर्ने कस्ता सम्झौटाहरू पाएको छु?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ११९—यो भजन कुन शैलीमा लेखिएको छ र त्यो शैली किन प्रयोग गरियो? (w०५ ४/१५ पृ. १० अनु. २)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ११९:१-३२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। घरघरको साक्षीकार्यमा जाँदै गर्दा बाटोमा भेटेको मानिससित कुराकानी थाल्नुहोस्‌। (lmd पाठ १ बुँदा ४)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। पहिलो भेटमा घरधनीले हालै आफ्नो प्रियजनको मृत्यु भएको कुरा बताएका थिए। (lmd पाठ ९ बुँदा ३)

६. भाषण

(५ मि.) ijwyp लेख ८३—विषय: म कसरी प्रलोभनको तिरस्कार गर्न सक्छु? (th बुँदा २०)

ख्रिष्टियन जीवन

गीत ४०

७. डिसेम्बर महिनाको लागि सङ्‌गठनको उपलब्धि

(१० मि.) भिडियो देखाउनुहोस्‌।

८. स्थानीय आवश्‍यकता

(५ मि.)

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १९ अनु. ६-१३

समापन टिप्पणी (३ मि.) | गीत २१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने