प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 नोभेम्बर पृ. ८
  • डिसेम्बर २-८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर २-८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 नोभेम्बर पृ. ८

डिसेम्बर २-८

भजन ११३-११८

गीत १२७ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. हामी यहोवाको उपकारको साटो कसरी तिर्न सक्छौँ?

(१० मि.)

यहोवा हामीलाई रक्षा गर्नुहुन्छ, दया देखाउनुहुन्छ र उद्धार गर्नुहुन्छ (भज ११६:६-८; w०१ १/१ पृ. ११ अनु. १३)

यहोवाका स्तर र शिक्षाअनुसारै जीवन बिताएर हामी उहाँको उपकारको साटो तिर्न सक्छौँ (भज ११६:१२, १४; w०९ ७/१५ पृ. २९ अनु. ४-५)

हामी यहोवालाई ‘धन्यवादको भेटी चढाएर’ उहाँको उपकारको साटो तिर्न सक्छौँ (भज ११६:१७; w१९.११ पृ. २२-२३ अनु. ९-११)

एक दम्पती विश्‍वस्त भई अगाडि हेरिरहेका छन्‌। चित्रहरूको सँगालो: तिनीहरूले समय प्रयोग गर्नेबारे देखाइएका तुलनात्मक दृश्‍यहरू। १. तिनीहरू नराम्रो टेलिभिजन कार्यक्रम हेर्छन्‌; तिनीहरू सँगै अध्ययन गर्छन्‌। २. तिनीहरू किनमेल गर्न जान्छन्‌ र धेरै सामान किन्छन्‌; तिनीहरू ट्रली साक्षीमा भाग लिन्छन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ११६:१५—यस पदमा बताइएका “वफादार जनहरू” को हुन्‌? (w१२ ५/१५ पृ. २२ अनु. १-२)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ११६:१–११७:२ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

४. साहसी हुनुहोस्‌—येसुले के गर्नुभयो?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ १२ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. साहसी हुनुहोस्‌—येसुको अनुकरण गर्नुहोस्‌

(८ मि.) lmd पाठ १२ बुँदा ३-५ र “यी पदहरू पनि हेर्नुहोस्‌”-मा आधारित छलफल।

ख्रिष्टियन जीवन

गीत ६०

६. स्थानीय आवश्‍यकता

(१५ मि.)

७. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १९ अनु. १-५, पृ. १४९ र १५० मा भएका पेटी

समापन टिप्पणी (३ मि.) | गीत २९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने