नोभेम्बर २५–डिसेम्बर १
भजन १०९-११२
गीत १४ र प्रार्थना | परिचय (१ मि.)
१. राजा येसुलाई समर्थन गर्नुहोस्
(१० मि.)
येसु स्वर्ग जानुभएपछि यहोवाको दाहिने हाततिर बस्नुभयो (भज ११०:१; w०६ ९/१ पृ. १८ अनु. ६)
सन् १९१४ देखि येसुले शत्रुहरूमाथि अधिकार गर्न थाल्नुभयो (भज ११०:२; w०० ४/१ पृ. १८ अनु. ३)
हामीले आफूलाई राजीखुसीले उपलब्ध गराएर येसुको शासनलाई समर्थन गरेको देखाउन सक्छौँ (भज ११०:३; be पृ. ७६ अनु. २)
आफैलाई सोध्नुहोस्: ‘परमेश्वरको राज्यलाई समर्थन गरेको देखाउन म कस्ता लक्ष्य राख्न सक्छु?’
२. बहुमूल्य रत्न
(१० मि.)
भज ११०:४—यस पदमा बताइएको करारबारे व्याख्या गर्नुहोस्। (w१४ १०/१५ पृ. ११ अनु. १५-१७)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) भज १०९:१-२६ (th बुँदा २)
४. कुराकानी थाल्नुहोस्
(२ मि.) घरघरको साक्षीकार्य। पर्चाबाट कुराकानी सुरु गर्नुहोस्। (lmd पाठ ४ बुँदा ३)
५. आफ्नो विश्वासबारे व्याख्या गर्नुहोस्
(५ मि.) प्रदर्शन। ijwfq लेख २३—विषय: यहोवाका साक्षीहरू किन युद्धमा भाग लिँदैनन्? (lmd पाठ ४ बुँदा ४)
६. चेला बनाउनुहोस्
गीत ७२
७. हामी परमेश्वरको राज्यलाई कसरी वफादार भई समर्थन गर्न सक्छौँ?
(१५ मि.) छलफल।
यहोवा नै स्वर्ग र पृथ्वीको शासक हुनुहुन्छ भन्ने कुराको प्रमाण उहाँको राज्य हो। (दा २:४४, ४५) त्यसैले सक्रिय भई उहाँको राज्यलाई समर्थन गर्दा हामीले यहोवाको शासन नै सर्वोत्तम छ भनेर देखाइरहेका हुन्छौँ।
“शान्तिका राजकुमार”-लाई वफादार भई समर्थन गर्नुहोस् भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
हामी कसरी वफादार भई परमेश्वरको राज्यलाई समर्थन गर्न सक्छौँ?
तलका परिस्थितिहरूमा परमेश्वरको राज्यलाई समर्थन गरेको देखाउन मदत गर्ने शास्त्रपदहरू लेख्नुहोस्।
परमेश्वरको राज्यलाई आफ्नो जीवनमा पहिलो स्थान दिने।
परमेश्वरको राज्यको नैतिक स्तरअनुसार जीवन बिताउने।
परमेश्वरको राज्यबारे अरूलाई जोसिलो भई बताउने।
मानव सरकारहरूलाई आदर गर्ने तर परमेश्वरको नियम र सरकारको नियम बाझिँदा परमेश्वरको नियम पालन गर्ने।
८. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. १८ अनु. १६-२४