प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 जनवरी पृ. १०-११
  • फेब्रुअरी १०-१६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी १०-१६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 जनवरी पृ. १०-११

फेब्रुअरी १०-१६

भजन १४७–१५०

गीत १२ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

एक जना भजनरचयिता ताराले भरिएको आकाश हेर्दै यहोवाको प्रशंसा गर्दै छन्‌। यरुसलेमको मन्दिर नजिकै छ।

१. हामीसित यहोवाको प्रशंसा गर्ने थुप्रै कारण छन्‌

(१० मि.)

उहाँ हामी प्रत्येकको ख्याल राख्नुहुन्छ (भज १४७:३, ४; w१७.०७ पृ. १८ अनु. ५-६)

उहाँ हाम्रो भावना बुझ्नुहुन्छ र हामीलाई मदत गर्न आफ्नो शक्‍ति चलाउनुहुन्छ (भज १४७:५; w१७.०७ पृ. १८ अनु. ७)

उहाँ हामीलाई आफ्नो जन बन्‍ने सुअवसर दिनुहुन्छ (भज १४७:१९, २०; w१७.०७ पृ. २१ अनु. १८)


आफैलाई सोध्नुहोस्‌: ‘अरू के-कस्ता कुराले मलाई यहोवाको प्रशंसा गर्न उत्प्रेरित गर्छ?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १४८:१, १०—“चराचुरुङ्‌गी”-ले कुन अर्थमा यहोवाको प्रशंसा गर्छन्‌? (cl पृ. ५४ अनु. १६)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १४८:१–१४९:९ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। घरधनी आफूलाई दीर्घकालीन रोग लागेको बताउँछन्‌। (lmd पाठ २ बुँदा ५)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले साक्षी दिइरहनुभएको व्यक्‍तिलाई हालै सभामा सिकेको कुनै कुरा बताउने मौका खोज्नुहोस्‌। (lmd पाठ ४ बुँदा ३)

६. भाषण

(५ मि.) w१९.०३ पृ. १० अनु. ७-११—विषय: येसुको स्वर सुन्‍नुहोस्‌—सुसमाचार सुनाउनुहोस्‌। चित्र हेर्नुहोस्‌। (th बुँदा १४)

एक दम्पती समुद्री किनार नजिकै एक पुरुषलाई साक्षी दिँदै छ।

ख्रिष्टियन जीवन

गीत १५९

७. वार्षिक सेवा रिपोर्ट

(१५ मि.) छलफल।

वार्षिक सेवा रिपोर्टसम्बन्धी शाखा कार्यालयबाट प्राप्त पत्र पढ्‌नुहोस्‌। त्यसपछि विश्‍वभरिका यहोवाका साक्षीहरूको २०२४ सेवा वर्ष रिपोर्ट-का अन्य राम्रा पक्षहरूबारे बताउन श्रोतालाई आग्रह गर्नुहोस्‌। गत सेवा वर्ष साक्षीकार्यमा प्रोत्साहनदायी अनुभव बटुलेका प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्‌। अन्तरवार्ताको लागि प्रकाशकहरू पहिल्यै छान्‍नुहोस्‌।

संसारको विभिन्‍न ठाउँमा भाइबहिनीहरू साक्षी दिँदै छन्‌। तिनीहरू ट्रलीबाट, भिडियो कन्फरेन्स्‌बाट, घर-घरमा गएर अनि अरू तरिकामा सुसमाचार सुनाउँदै छन्‌।

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २२ अनु. ७-१४, पृ. १७४, १७७ मा भएका पेटीहरू

समापन टिप्पणी (३ मि.) | गीत ३७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने