प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 जनवरी पृ. १२-१३
  • फेब्रुअरी १७-२३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी १७-२३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 जनवरी पृ. १२-१३

फेब्रुअरी १७-२३

हितोपदेश १

गीत ८८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

राजा सुलेमान छोरासँगै बाहिर बसेर तिनलाई सल्लाह दिँदै छन्‌।

सुलेमानको छोराले तिनको मायालु सल्लाह सुनिरहेका छन्‌

१. जवानहरू—तपाईँहरू कसको कुरा सुन्‍नुहुन्छ?

(१० मि.)

[हितोपदेशको परिचय भिडियो देखाउनुहोस्‌।]

बुद्धिमान्‌ हुनुहोस्‌ र आमाबुबाको कुरा सुन्‍नुहोस्‌ (हित १:८; w१७.११ पृ. २९ अनु. १६-१७; चित्र हेर्नुहोस्‌)

खराब काम गर्नेहरूको कुरा नसुन्‍नुहोस्‌ (हित १:१०, १५; w०५ २/१५ पृ. १९-२० अनु. ११-१२)

एक जवान भाइ स्कुलको लकर रुममा बसिरहेका छन्‌। तिनलाई केही सहपाठीहरू मिलेर फोनबाट गलत काम गर्न दबाब दिँदै छन्‌। तिनी साथीहरूको कुरा सुन्‍ने कि नसुन्‍ने भनेर सोचिरहेका छन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित १:२२—कोही-कोही मानिस किन “अनुभवहीन” नै रहने छनौट गर्छन्‌? (w२२.१० पृ. १९-२० अनु. ७)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित १:१-२३ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(२ मि.) सार्वजनिक साक्षीकार्य। तपाईँले साक्षी दिइरहेको व्यक्‍तिले वादविवाद गर्न खोज्छन्‌। (lmd पाठ ६ बुँदा ५)

५. कुराकानी थाल्नुहोस्‌

(२ मि.) सार्वजनिक साक्षीकार्य। चासो देखाएको व्यक्‍तिसित सम्पर्क जानकारी आदानप्रदान गर्नुहोस्‌। (lmd पाठ १ बुँदा ५)

६. फेरि भेट्‌नुहोस्‌

(२ मि.) अनौपचारिक साक्षीकार्य। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस्‌ अनि बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्‌। (lmd पाठ ९ बुँदा ५)

७. चेला बनाउनुहोस्‌

(५ मि.) lff पाठ १६ बुँदा ६। येसुले साँच्चै चमत्कार गर्नुभएको थियो भनेर शङ्‌का गर्ने विद्यार्थीलाई “अझ धेरै जान्‍नुहोस्‌” भागको कुनै एउटा लेख प्रयोग गरेर तिनको शङ्‌का हटाउन मदत गर्नुहोस्‌। (th बुँदा ३)

ख्रिष्टियन जीवन

गीत ८९

८. स्थानीय आवश्‍यकता

(१५ मि.)

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २२ अनु. १५-२१

समापन टिप्पणी (३ मि.) | गीत ८० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने