प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 मार्च पृ. ३
  • मार्च १०-१६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १०-१६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 मार्च पृ. ३

मार्च १०-१६

हितोपदेश ४

गीत ३६ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

धरहरामा बसेको पहरेदारले ढोकेहरूलाई सहरको मूलढोका बन्द गर्न निर्देशन दिन्छन्‌।

शत्रुहरू शहरको नजिकै आइपुगेको देखेर पहरेदारले सचेत गराउँछन्‌ अनि ढोकेहरूले तुरुन्तै सहरको ढोका बन्द गर्छन्‌

१. “आफ्नो हृदयलाई सुरक्षित राख”

(१० मि.)

“हृदय” शब्दले हाम्रो मन वा भित्री रूपलाई बुझाउँछ (भज ५१:६; w१९.०१ पृ. १५ अनु. ४)

हामीले आफ्नो हृदयलाई सुरक्षित राख्नुपर्छ (हित ४:२३क; w१९.०१ पृ. १७ अनु. १०-११; पृ. १८ अनु. १४; चित्र हेर्नुहोस्‌)

हाम्रो जीवन लाक्षणिक हृदयमा निर्भर हुन्छ (हित ४:२३ख; w१२-E ५/१ पृ. ३२ अनु. २)

एक भाइ फोनमा अनुचित कुरा देखा परेकोले आफ्नो अनुहार अन्तै फर्काउँछन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित ४:१८—यो पद ख्रिष्टियनहरूले गर्ने आध्यात्मिक प्रगतिको सन्दर्भमा कसरी लागू हुन्छ? (w२१.०८ पृ. ८ अनु. ४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित ४:१-१८ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। घरधनीले स्मरणार्थको निम्तो पाएपछि, त्यसबारे चासो देखाउँछन्‌। (lmd पाठ १ बुँदा ५)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। आफूले चिने-जानेकालाई स्मरणार्थको निम्तो दिनुहोस्‌। (lmd पाठ २ बुँदा ३)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) प्रदर्शन। ijwfq लेख १९—विषय: तपाईँहरू किन इस्टर मनाउनुहुन्‍न? (lmd पाठ ३ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत १६

७. मार्च महिनाको लागि सङ्‌गठनको उपलब्धि

(१० मि.) भिडियो देखाउनुहोस्‌।

८. मार्च १५ शनिबारदेखि स्मरणार्थ अभियान सुरु

(५ मि.) सेवा निरीक्षकद्वारा भाषण। विशेष भाषण, स्मरणार्थ र इलाका ढाक्नको लागि स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्‌। मार्च र अप्रिल महिनामा साक्षीकार्यमा अझ धेरै भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २३ अनु. १६-१९, पृ. १८८ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ७६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने