मार्च २४-३०
हितोपदेश ६
गीत ११ र प्रार्थना | परिचय (१ मि.)
१. हामी कमिलाबाट के सिक्न सक्छौँ?
(१० मि.)
हामी कमिलाबाट महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ (हित ६:६)
कमिलाको शासक नभए पनि तिनीहरूमा भएको सहज ज्ञानले कमिलाहरूलाई कडा मेहनत गर्न, मिलिजुली काम गर्न र भविष्यको लागि तयारी गर्न मदत गर्छ (हित ६:७, ८; it-1-E पृ. ११५ अनु. १-२)
कमिलाको उदाहरण अनुकरण गर्दा हाम्रै फाइदा हुन्छ (हित ६:९-११; w०० ९/१५ पृ. २६ अनु. ३-४)
© Aerial Media Pro/Shutterstock
२. बहुमूल्य रत्न
(१० मि.)
हित ६:१६-१९—के यी पदहरूमा उल्लेख गरिएका पापहरू यहोवाले घृणा गर्नुहुने कुराहरूको पूर्ण र विस्तृत सूची हो? (w०० ९/१५ पृ. २७ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) हित ६:१-२६ (th बुँदा १०)
४. कुराकानी थाल्नुहोस्
(४ मि.) अनौपचारिक साक्षीकार्य। निष्क्रिय आफन्तलाई विशेष भाषण र स्मरणार्थको निम्तो दिनुहोस्। (lmd पाठ ४ बुँदा ३)
५. कुराकानी थाल्नुहोस्
(४ मि.) अनौपचारिक साक्षीकार्य। स्मरणार्थमा उपस्थित हुन हाकिमसित छुट्टी माग्नुहोस्। (lmd पाठ ३ बुँदा ३)
६. कुराकानी थाल्नुहोस्
(४ मि.) अनौपचारिक साक्षीकार्य। विशेष भाषण र स्मरणार्थको निम्तो दिनुहोस्। (lmd पाठ ५ बुँदा ३)
गीत २
७. सृष्टिले यहोवा हामी आनन्दित भएको चाहनुहुन्छ भन्ने प्रमाण दिन्छ—मोहित पार्ने जीवजीवात
(५ मि.) छलफल।
भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
हामीले जीवजन्तुबाट यहोवाबारे के सिक्न सक्छौँ?
८. स्थानीय आवश्यकता
(१० मि.)
९. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. २४ अनु. ७-१२, पृ. १९३ मा भएको पेटी