प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 मार्च पृ. ७
  • मार्च ३१-अप्रिल ६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ३१-अप्रिल ६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 मार्च पृ. ७

मार्च ३१-अप्रिल ६

हितोपदेश ७

गीत ३४ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

पुरातन समयकी एक वेश्‍या। तिनी आफ्नो घरको मूलढोकामा उभिरहेकी बेला एक जवान त्यहाँबाट जान्छन्‌।

१. प्रलोभनमा पर्न सक्ने अवस्थाहरूलाई तिरस्कार गर्नुहोस्‌

(१० मि.)

एक अनुभवहीन केटा जानाजानी वेश्‍याहरू बस्ने ठाउँतिर जान्छन्‌ (हित ७:७-९; w०० ११/१५ पृ. २९ अनु. ५)

एक वेश्‍या तिनलाई फकाइफुस्लाइ गर्छिन्‌ (हित ७:१०, १३-२१; w०० ११/१५ पृ. ३० अनु. ४-६)

आफूले गरेको मूर्ख निर्णयको कारण तिनले नराम्रो नतिजा भोग्छन्‌ (हित ७:२२, २३; w०० ११/१५ पृ. ३१ अनु. २)

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित ७:३—परमेश्‍वरका आज्ञाहरूलाई आफ्नो औँलामा बाँधिराख्नु र हृदयको पाटीमा लेखिराख्नु भन्‍नुको अर्थ के हो? (w०० ११/१५ पृ. २९ अनु. १)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित ७:६-२० (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

४. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। अघिल्लो भेटमा घरधनीले स्मरणार्थको निम्तो स्विकारेर चासो देखाएका थिए। (lmd पाठ ९ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। अघिल्लो कुराकानीमा ती व्यक्‍तिले स्मरणार्थको निम्तो स्विकारेर चासो देखाएका थिए। (lmd पाठ ९ बुँदा ४)

६. फेरि भेट्‌नुहोस्‌

(४ मि.) सार्वजनिक साक्षीकार्य। अघिल्लो कुराकानीमा ती व्यक्‍तिले स्मरणार्थको निम्तो स्विकारेर चासो देखाएका थिए। (lmd पाठ ९ बुँदा ३)

ख्रिष्टियन जीवन

गीत १३

७. अर्को अनुकूल मौका (लुका ४:६)

(१५ मि.) छलफल।

भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई निम्न प्रश्‍नहरू सोध्नुहोस्‌:

  • येसुले कस्ता प्रलोभनहरूको सामना गर्नुभयो र हामीलाई पनि कस्ता प्रलोभनहरू आइपर्न सक्छन्‌?

  • हामी कसरी सैतानका प्रलोभनहरूको सामना गर्न सक्छौँ?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २४ अनु. १३-२१

समापन टिप्पणी (३ मि.) | गीत ७० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने