प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 मार्च पृ. १०
  • अप्रिल ७-१३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल ७-१३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 मार्च पृ. १०

अप्रिल ७-१३

हितोपदेश ८

गीत ८९ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

येसु भीडलाई सिकाउँदै हुनुहुन्छ।

१. येसुको बुद्धिका कुराहरू सुन्‍नुहोस्‌

(१० मि.)

हितोपदेशको किताबमा येसुलाई ‘बुद्धिसित’ तुलना गरिएको छ, जसलाई यहोवाले “सृष्टिको सुरुमा” बनाउनुभएको थियो (हित ८:१, ४, २२; w०० २/१५ पृ. ११ अनु. ६)

वर्षौँसम्म यहोवालाई सृष्टिको काममा सघाउनुहुँदा येसुको बुद्धि र बुबाप्रतिको प्रेम बढ्‌दै गयो (हित ८:३०, ३१; ijwbq लेख १६० अनु. ८-९)

येसुको बुद्धिका कुराहरू सुन्यौँ भने हाम्रै फाइदा हुन्छ (हित ८:३२, ३५; w०९ ४/१ पृ. ३१ अनु. १४)

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित ८:१-३—बुद्धि कुन अर्थमा “ठूलो स्वरले कराउँदै छ”? (g१४.०७ पृ. १६)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित ८:२२-३६ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। स्मरणार्थमा उपस्थित हुने योजना बनाइरहेका व्यक्‍तिले त्यहाँ के-कस्ता कार्यक्रम हुन्छन्‌ भनेर सोध्दा, जवाफ दिनुहोस्‌। (lmd पाठ ९ बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। आफ्नो ढोकामा छोडिएको निम्तोपर्ची पढेर स्मरणार्थमा आएका व्यक्‍तिलाई स्वागत गर्नुहोस्‌ र कार्यक्रमपछि तिनले सोधेका प्रश्‍नहरूको जवाफ दिनुहोस्‌। (lmd पाठ ३ बुँदा ५)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) भाषण। ijwbq लेख १६०—विषय: येसुलाई किन परमेश्‍वरको छोरा भनिएको हो? (th बुँदा १)

ख्रिष्टियन जीवन

गीत १०५

७. स्थानीय आवश्‍यकता

(१५ मि.)

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २५ अनु. १-४, पृ. १९९ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने