प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 मे पृ. १५-१६
  • जून ३०-जुलाई ६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून ३०-जुलाई ६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 मे पृ. १५-१६

जून ३०-जुलाई ६

हितोपदेश २०

गीत १३१ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. डेटिङ गर्दा सही निर्णयसम्म पुग्न मदत गर्ने कुराहरू

(१० मि.)

डेटिङप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्‌ (हित २०:२४, २५; w२४.०५ पृ. २६-२७ अनु. ३-४)

डेटिङ सुरु गर्नुअघि नै तिनको आध्यात्मिकता, व्यक्‍तित्व र आनीबानीबारे थाह पाउनुहोस्‌ (हित २०:१८; w२४.०५ पृ. २२ अनु. ८)

डेटिङ गर्दा एकअर्कालाई अझ राम्ररी चिन्‍ने कोसिस गर्नुहोस्‌ (हित २०:५; w२४.०५ पृ. २८ अनु. ७-८)

डेटिङ गरिरहेका एक जोडी जमघटमा सँगै बसेर गफ गर्दै छन्‌। अरू भने पछाडी रमाइलो गर्दै छन्‌।

नबिर्सनुहोस्‌: सफल डेटिङले हामीलाई सही निर्णयमा पुग्न मदत गर्छ। कहिलेकाहीँ त्यो निर्णय विवाह गर्ने हुन्छ भने कहिलेकाहीँ सम्बन्ध टुटाउने।

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित २०:११—बप्तिस्मा गर्न ठूलो उमेरको हुनै पर्छ भन्‍ने छैन, किन? (w१६.०३ पृ. ४-५ अनु. ४-५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित २०:१-१५ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। घरधनीले तिनी भर्खरै अर्को देशबाट बसाइँ सरेर आएको कुरा बताउँछन्‌। (lmd पाठ ३ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) सार्वजनिक साक्षीकार्य। घरधनीलाई JW लाइब्रेरी एपबारे बताउनुहोस्‌ र तिनको इलेक्ट्रोनिक डिभाइसमा डाउनलोड गर्न मदत दिनुहोस्‌। (lmd पाठ ९ बुँदा ५)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(४ मि.) प्रदर्शन। ijwbq लेख १५९—विषय: के जनावरहरू स्वर्ग जान्छन्‌? (lmd पाठ ३ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत ७८

७. अरूलाई बाइबल अध्ययन गर्न प्रोत्साहन दिनुहोस्‌

(५ मि.) छलफल।

बाइबल अध्ययनको प्रस्ताव राख्नु हाम्रो साक्षीकार्यको महत्त्वपूर्ण भाग हो। हुन पनि हामीले मानिसहरूलाई बाइबल अध्ययन नै गराएनौँ भने उनीहरूलाई कसरी चेला बन्‍न मदत दिन सक्छौँ र? (रोमी १०:१३-१५) हरेक पटक घरघरको साक्षीकार्यमा भाग लिँदा सीधै बाइबल अध्ययनको प्रस्ताव राख्ने लक्ष्य राख्नुभए कसो होला? यसो गर्न सुरुमा घरधनीलाई चासो लाग्ने विषय पत्ता लगाउनुहोस्‌। त्यसपछि बाइबल अध्ययनले कसरी तिनको मनमा उठेका प्रश्‍नहरूको जवाफ पाउन मदत गर्छ भनेर देखाउनुहोस्‌ र तिनलाई व्यावहारिक मदत दिनुहोस्‌।

jw.org को गृह पृष्ठमा भएको “अध्ययन गर्न चाहनुहुन्छ कि?” भन्‍ने ट्याबको लिङक।

तपाईँले jw.org मा भएको “अध्ययन गर्न चाहनुहुन्छ कि?” भन्‍ने लिङ्‌क चलाएर आफूले भेटेकाहरूलाई बाइबल अध्ययनको प्रस्ताव राख्न सक्नुहुन्छ।

  • बाइबल अध्ययनको प्रस्ताव राख्न तपाईँले “अध्ययन गर्न चाहनुहुन्छ कि?” भन्‍ने लिङ्‌क कसरी प्रयोग गर्न सक्नुहुन्छ?

  • तपाईँ बस्ने इलाकामा बाइबल अध्ययनको प्रस्ताव राख्न के-कस्ता तरिकाहरू प्रभावकारी पाउनुभएको छ?

८. जून महिनाको लागि सङ्‌गठनको उपलब्धि

(१० मि.) भिडियो देखाउनुहोस्‌।

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २८ अनु. ८-१५

समापन टिप्पणी (३ मि.) | गीत १५० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने