जून २३-२९
हितोपदेश १९
गीत १५४ र प्रार्थना | परिचय (१ मि.)
१. भाइबहिनीहरूको साँचो साथी बन्नुहोस्
(१० मि.)
भाइबहिनीहरूको कमीकमजोरीहरू बेवास्ता गर्नुहोस् (हित १९:११; w२३.११ पृ. १२ अनु. १६-१७)
खाँचोमा परेका भाइबहिनीहरूलाई मदत दिनुहोस् (हित १९:१७; w२३.०७ पृ. ९-१० अनु. १०-११)
भाइबहिनीहरूलाई अटल प्रेम देखाउनुहोस् (हित १९:२२; w२१.११ पृ. ९ अनु. ६-७)
उदाहरणको लागि: स्मृतिहरू फोटोजस्तै हुन्। त्यसैले भाइबहिनीहरूका राम्रा गुणहरू मात्र आफ्नो सम्झनामा राख्नुहोस्।
२. बहुमूल्य रत्न
(१० मि.)
हित १९:२१—हामीले भविष्यको लागि लक्ष्यहरू राख्दा सृष्टिकर्ताको कुरा सुन्नु किन बुद्धिमानी हुन्छ? (w१८.१२ पृ. १९ अनु. १-२)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) हित १९:१-२० (th बुँदा २)
४. कुराकानी थाल्नुहोस्
(३ मि.) अनौपचारिक साक्षीकार्य। बाइबलबारे उल्लेख नगरिकनै स्वाभाविक तरिकामा तपाईँ एक जना यहोवाको साक्षी हुनुहुन्छ भनेर चिनाउनुहोस्। (lmd पाठ २ बुँदा ४)
५. फेरि भेट्नुहोस्
(४ मि.) अनौपचारिक साक्षीकार्य। गएको भेटमा तिनले प्रकृतिका कुराहरू नियाल्न मन पर्छ भनेर बताएका थिए। (lmd पाठ ९ बुँदा ४)
६. भाषण
(५ मि.) lmd अतिरिक्त लेख क बुँदा १०—विषय: परमेश्वरको नाम छ। (th बुँदा २०)
गीत ४०
७. स्थानीय आवश्यकता
(१५ मि.)
८. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. २८ अनु. १-७